मंसिर १९, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले सर्बदलीय बैठक आह्वान गरेकी छन् । 

बैठकमा समसामयीक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको बताइएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर १९, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले सर्बदलीय बैठक आह्वान गरेकी छन् । 

बैठकमा समसामयीक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको बताइएक"/>

२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिको आह्वानमा सर्बदलीय बैठक शुरु

१९ मंसिर २०७३, आईतवार १२:४९


मंसिर १९, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले सर्बदलीय बैठक आह्वान गरेकी छन् । 

बैठकमा समसामयीक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको बताइएको छ । राष्ट्रपति भण्डारीले संविधान संशोधन, कार्यान्वयन, स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न बैठकमा बोलाएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री प्रचण्ड र सभामुख ओनसरी घर्तीसहित व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरु बैठकमा सहभागी भएका छन् । छलफल शीतलनिवासमा अहिले पनि जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ? मीनेन्द्र रिजाल भन्छन्- ओलीले संविधान संशोधन ८७ मा हुन्छ भनेपछि अब गठबन्धनको औचित्य सकियो प्रधानमन्त्री ओली र नेतृ रामकुमारी झाँक्रीको डिपफेक भिडिओ भाइरल, चुप नबस्ने झाँक्रीको चेतावनी यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय रवि रिहा भएपछि सूर्य थापाको टिप्पणी – ६५ लाख धरौटीमा रिहा- सफाई/चचहुई! रास्वपा कास्कीले माग्यो माफी लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य आज संघीय संसदका ५ वटा समितिको बैठक बस्दै रुपन्देहीमा विभिन्न मुद्दाका फरार १२ जना प्रतिवादी पक्राउ भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलिनुपर्छ, जोकोहीमाथि छानविन हुनुपर्छ: डा.डिला संग्रौला अमेरिकाको भर्जिनियामा कार पोखरीमा खस्दा २ नेपालीको मृत्यु हेर्नुहोस ! शुक्रबारको विदेशी मुद्राको विनिमय दर रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै यस्तो रहने छ आज शुक्रबारको मौसम ! सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता