मङ्सिर २०, काठमाडौँ  । सगरमाथा क्षेत्रमा झन्डै एक महिनादेखि बेपत्ता भएका फ्रान्सेली नासिन नेडोर अझै फेला परेका छैनन् । 

सगरमाथा आधार शिव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर २०, काठमाडौँ  । सगरमाथा क्षेत्रमा झन्डै एक महिनादेखि बेपत्ता भएका फ्रान्सेली नासिन नेडोर अझै फेला परेका छैनन् । 

सगरमाथा आधार शिव"/>

२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सगरमाथा क्षेत्रमा महिना दिनदेखि एक फ्रान्सेली बेपत्ता

२०७३, २० मंसिर सोमबार ०९:०७


मङ्सिर २०, काठमाडौँ  । सगरमाथा क्षेत्रमा झन्डै एक महिनादेखि बेपत्ता भएका फ्रान्सेली नासिन नेडोर अझै फेला परेका छैनन् । 

सगरमाथा आधार शिविरबाट पदयात्रा गरी फर्कने क्रममा ३८ वर्षीय नेडोर पाङ्बुचे र दिबुचे गाउँको इम्जा खोला पुल नजिकै गत कात्तिक २२ गतेदेखि हराएका हुन् । 

उनी हराएलगत्तै हेलिकप्टरबाट खोजी गरिएको थियो । त्यसको साता दिनपछि नेपाल क्यानोनिङ एसोसिएसनका सदस्य डवीन्द्र लामा, भक्त विक र किशोर शाही तथा नेपाल माउन्टेनरिङ इन्स्ट्रक्सन एसोसिएसनका सात जनाको टोलीले सो पदमार्ग र खोला आसपास तथा इम्जा खोलादेखि फुङ्गी ठाङ पुलसम्म उनको खोजी गरेका थिए । 

क्यानोनिङ एसोसिएसनका सदस्य लामाका अनुसार सोलुखुम्बुको खुम्जुङबाट हराएका नेडोर अझै पत्ता नलागेकाले उनका आफन्तले खोजबिन गरिदिन सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् । नेडोर भर्जिन नेपाल इन्टरनेसनल ट्रेक एन्ड एक्सपिडिसन प्रालिमार्फत दुई साताका लागि पदयात्रा गएका थिए । उनी पहिलो पटक नेपाल आएका हुन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट