भावाना पौडेल २४ मंसिर डडेल्धुरा । राप्रपा नेपाल र राप्रपा डडेल्धुरा बीच पार्टी एकीकरण भई शुक्रबार ५१ सदस्यीय जिल्ला कार्य समीती चयन गरिएको छ । एकीकरण भेलाले पार्टी अध्यक्षमा हिक्मत साउँद र कार्यकारी अध्यक्षमा टेकराज पनेरुलाई सर्बसम्मत चयन गरिएको छ । कार्यक्रमका बक्ता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भावाना पौडेल २४ मंसिर डडेल्धुरा । राप्रपा नेपाल र राप्रपा डडेल्धुरा बीच पार्टी एकीकरण भई शुक्रबार ५१ सदस्यीय जिल्ला कार्य समीती चयन गरिएको छ । एकीकरण भेलाले पार्टी अध्यक्षमा हिक्मत साउँद र कार्यकारी अध्यक्षमा टेकराज पनेरुलाई सर्बसम्मत चयन गरिएको छ । कार्यक्रमका बक्ता"/>
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

राप्रपा नेपाल र राप्रपा डडेल्धुरा बीच पार्टी एकीकरण, अध्यक्षमा हिक्मत साउँद

२०७३, २४ मंसिर शुक्रबार १६:०८

भावाना पौडेल २४ मंसिर डडेल्धुरा । राप्रपा नेपाल र राप्रपा डडेल्धुरा बीच पार्टी एकीकरण भई शुक्रबार ५१ सदस्यीय जिल्ला कार्य समीती चयन गरिएको छ । एकीकरण भेलाले पार्टी अध्यक्षमा हिक्मत साउँद र कार्यकारी अध्यक्षमा टेकराज पनेरुलाई सर्बसम्मत चयन गरिएको छ । कार्यक्रमका बक्ताहरुले अब राप्रपा देशको वैकल्पीक प्रजातान्त्रीक शक्तिको रुपमा स्थापीत हुने बताएका थिए । साथै राष्ट्रीय एकता र अखण्डताको लागि राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्र नेपाल कायम गरीनुपर्नेमा समेत जोड दिइएको कार्यकारी अध्यक्ष टेकराज पनेरुले रेडियो अमरगढीलाई जानकारी दिएका छन । कार्यक्रममा केन्द्रीय सदस्य नन्दलाल चटौत, पुष्करराज जोशी (लख्खा भाई), इन्द्र बहादुर खत्री, गोबीन्द खडायतको सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म