४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘चौबिस घण्टे आमहड्ताल’को घोषणा

३० मंसिर २०७३, बिहीबार १३:००

मंसिर ३०, बुटवल । प्रदेश नम्बर ५ बाट पहाडी जिल्लाहरु टुक्राउने गरी संसदमा दर्ता भएको संविधान संसोधन विध्येकको विरुद्वमा संयुक्त संघर्ष समितिको आयोजनामा २४ घण्टे आम हडताल घोषण गरिएको छ । 

प्रदेश नम्बर ५ का १३ वटै जिल्लामा पुस १ गते शुक्रबार विहान ६ बजे देखि ३ गते साँझ ६ बजे सम्मको लागि  २४ घण्टे आम हड्तालको घोषणा गरिएको छ ।  विहिवार साँझ बुटवलमा संयुक्त संघर्ष समितिको आयोजनामा भएको सिटी जुलुस प्रश्चात आयोजना गरिएको  सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले प्रदेश टुक्राउने विध्येक फिर्ता नभएसम्म आन्दोलन चर्काउनको लागि तयार रहन सम्पूर्ण प्रदेश नम्बर ५  बासीहरुलाई आग्रह गरे । 

बुटवलको राजमार्ग चौराहबाट सुरु भएको सिठी जुलुस बुटवलको  पुष्पलाल पार्कमा आएर कोण सभामा परिणत भएको थियो । संयुक्त संघर्ष समितिको आयोजनामा शुक्रवार विहान ७ बजे राजमार्ग चौराहबाट संयुक्त जुलस समेत निकाल्ने तयारी गरिएको नेकपा एमाले निर्वतमान जिल्ला अध्यक्ष भोज प्रसाद श्रेष्ठले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ