३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान कार्यान्वानमा एमाले जिम्मेवार बन्नुपर्छ: पूर्व मन्त्री पुन

१३ पुष २०७३, बुधबार ०७:१४

पुस १३, रुकुम । पूर्व आपूर्ति मन्त्री एवम् सांसद गणेशमान पुनले संविधान कार्यान्वानमा देखिएको जटिलता अन्त्य गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको छ । 

आफ्नो निर्वाचन क्षेत्रमा भइरहेका विकास निर्माणको अवस्थालाई निरीक्षण गर्न रुकुम पुग्नुभएका सांसद पुनले अहिलेको जटिलतालाई अत्य गर्न नेकपा एमाले जिम्मेवार बन्नुपर्ने बताउनुभएको हो । 

संविधान कार्यन्वयन हुन नदिनको लागि आन्तरिक तथा बाह्यशक्ति लागिरहेकाले ठूला दल एक हुनुपर्ने सांसद पुनको भनाइ थियो । 

नेकपा ९माओवादी केन्द्र०का सचिवालय सदस्यसमेत रहनुभएका पुनले आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न र नयाँ संविधान कार्यान्वयन गर्न सबै दल एक ठाउँमा आउनुको विकल्प नरहेको समेत बताउनुभो । 

अहिलेको प्रमुख जिम्मेवारी भनेको संविधान कार्यान्वयन भएकाले सरकार त्यसैअनुसार अगाडि बढेको छ भन्नुभयो । 

आर्थिक अभावमा कतिपय विकासका आयोजनाहरु बीचमै रोकिने अवस्थामा पुगेको भन्ने स्थानीयवासीको गुनासोमा उहाँले त्यसका लागि आफूले व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’