पर्वत । नेपाली काँग्रेस पर्वत क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जोशी केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।

नेपाली काँग्रेसको  महाधिवेशनको समयमा कोइराला पक्ष छोडेर देउवा प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाली काँग्रेस पर्वत क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जोशी केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।

नेपाली काँग्रेसको  महाधिवेशनको समयमा कोइराला पक्ष छोडेर देउवा प"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जोशी केन्द्रिय सदस्यमा मनोनित

१७ पुष २०७३, आईतवार ०४:५७

पर्वत । नेपाली काँग्रेस पर्वत क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जोशी केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।

नेपाली काँग्रेसको  महाधिवेशनको समयमा कोइराला पक्ष छोडेर देउवा पक्षमा मन्त्री बन्नको लागि गुट परिर्वतन गरेका भनी आलोचित भएका जोशीलाई देउवाले केन्द्रिय सदस्यमा मनोनित गरेका हुन । 

समूह परिर्वतन गरेर केन्द्रिय सदस्य पदमा उठेको उनका समर्थकबाट गुनासो आइरहेको बेलामा उनी महाधिवेशनमा पराजय हुन पुगेका थिए । महाधिवेशनमा पराजय भएपछि तत्तकाले उनले जिल्लामा विशेष भेलाको आयोजना गरी आफ्ना कार्यकर्तालाई मन्त्री पदको लागि नभई पार्टी भित्रको गुटबन्दीको एकिकरणको लागि आफु देउवा पक्षमा नभई नेतृत्वको पक्षमा लागेको बताउँदै आएका थिए । उनी मन्त्री बन्न नपाएपछि देउवासँग आक्रोश भएको भनी टिप्पणी पनि बाहिर आएका थिए । २०५६ सालदेखि राजनीतिमा सक्रिय रुपमा लागेका जोशी पर्वत क्षेत्र नं १ बाट लगातार ४ पटक सम्म सांसदमा विजय भएका छन् ।

महाधिवेशनमा पराजय भएरपनि केन्द्रिय सदस्यमा पुन मनोनय तर्फबाट उनी तेस्रो पटक सदस्य बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा