१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

मंचका अध्यक्ष लिङदेनद्धारा कार्यक्रतालाई प्रशिक्षण

७ माघ २०७३, शुक्रबार १६:१५

अमृत बास्तोला/माघ ७, तेह्रथुम । समसामयिक राजनीतिक स्थितीको बारेमा आठराई संक्रान्तिबजारमा शुक्रबार संघिय लोकतान्त्रिक राष्ट्रिय मंच सम्बद्ध संघिय लिम्बुवान मंचको कार्यक्रम सम्पन्न भएको छ । 

आठराई क्षेत्रका अगुवा कार्यक्रताहरु सहभागी कार्यक्रममा मंचका केन्द्रिय अध्यक्ष कुमार लिङदेन (मिराक)ले कार्यक्रर्ताहरुलाई प्रशिक्षण गर्नु भएको छ । कार्यक्रममा संघियता, लिम्बुवान, पाटीको भावी कार्यदिशा, सिद्धान्त, संघिय गठबन्धको केन्द्रिय आन्दोलन लगायतको विषयमा अध्यक्ष लिङदेनले अगुवा कार्यक्रताहरुलाई प्रशिक्षण गराउनु भएको संघिय लोकतान्त्रिक राष्ट्रिय मंचका केन्द्रिय सदस्य सेसेहाङ चोङवाङले जानकारी दिनु भयो । 

कार्यक्रममा  संघिय लिम्बुवान मंचका प्रान्तिय सचिव महोन वेघा, सचिवालय सदस्य मेरिङ योङहाङ लागयतको उपस्थिती रहेको थियो । कार्यक्रम संघिय लिम्बुवान मंचका आठराई थुम अध्यक्ष रामकुमार ईङनामको अध्यक्षतामा सम्पन्न भएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह