पर्वत । प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्ने माग राख्दै डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले हस्ताक्षर अभियान शुरु गरेको छ ।

नयाँशक्ति पार्टी नेपाल अन्तरिम जिल्ला "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्ने माग राख्दै डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले हस्ताक्षर अभियान शुरु गरेको छ ।

नयाँशक्ति पार्टी नेपाल अन्तरिम जिल्ला "/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रत्यक्ष निर्वाचित कार्यकारी लागी नयाँशक्तिको हस्ताक्षर अभियान

१६ माघ २०७३, आईतवार ०३:२९

पर्वत । प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्ने माग राख्दै डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले हस्ताक्षर अभियान शुरु गरेको छ ।

नयाँशक्ति पार्टी नेपाल अन्तरिम जिल्ला परिषद पर्वतले प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपति र पुर्ण समानुपातीक संसद का लागी हस्ताक्षर अभियान सुरु गरेको हो । शनिबार कुश्मा बजारमा पत्रकार सम्मेलनको आयोजना गरि नयाँ शक्ती पर्वतले हस्ताक्षर अभियान शुरु गरेको जनाएको छ । 

नयाँ शक्ती नेपाल पर्वतका उप्रेरक मोती रिजालले हस्ताक्षर गरेर अभियानको शुरुवात गरेको हुन । हस्ताक्षर गरेपछि रिजालले देशको अस्थीरता अन्त्यको लागि प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपति र पुर्ण समानुपातीक संसद अनिवार्य रहेको बताए ।

आम पर्वतबासीलाई यसमा हस्ताक्षर गराएर जनताको राय लिन खोजीएको उनको तर्क थियो । सरकार बनाउने र गिराउने खेलले देश अस्थिरतामा गएको बताउँदै रिजालले  यस विषयमा बेलैमा नसोच्ने हो भने देश कुनै एक शक्तिको हातमा हुने बताए ।

संसदमा संसोधन प्रस्तावमा बहस चलिरहेको बेला यो पनि एउटा अति आवश्यक बिषय हो भन्ने महसुस भएपछि यो अभियान चलाएको नयाँ शक्ति नेपाल जिल्ला शाखा पर्वतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता