प्रकाश धौलाकोटी/माघ २४, तेह्रथुम । नेकपा माओवादी केन्द्र निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ –क्रान्तिकारी जिल्ला कमिटीको अध्यक्षमा विमला फुयाल चयन भएकी छिन् "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी/माघ २४, तेह्रथुम । नेकपा माओवादी केन्द्र निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ –क्रान्तिकारी जिल्ला कमिटीको अध्यक्षमा विमला फुयाल चयन भएकी छिन् "/>
१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

अनेम संघ क्रान्तिकारीमा फुयाल

२४ माघ २०७३, सोमबार ०५:१४

प्रकाश धौलाकोटी/माघ २४, तेह्रथुम । नेकपा माओवादी केन्द्र निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ –क्रान्तिकारी जिल्ला कमिटीको अध्यक्षमा विमला फुयाल चयन भएकी छिन् । 

सदरमुकाम म्याङलुङ्गमा आइतबार भएको सातौं जिल्ला सम्मेलनले फुयालको अध्यक्षतामा २५ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरेको हो । समितिको उपाध्यक्षमा मथुरा मगर, सृजना लामा फोम्बो, जीतकुमारी थापा र खिना मगर, सचिवमा पद्मा सापकोटा, सहसचिवमा यामकुमारी लिम्बु, हेमा मगर, विमला घिमिरे र नानुका राई तथा कोषाध्यक्षमा सिम्पल पिठामगर चयन भएका छन् । 

यस्तै सदस्यहरुमा प्रेमा अधिकारी, फुलमाया लिम्बु, रेनुका ढकाल, रमा बाँनियाँ, सुनिता पाहिम, मनिषा मगर, रुपा मगर, विनिता मगर, गंंगादेवी फोम्बो, झुमा तामाङ, कमला पाहिम, कल्पना लिम्बु, बबिता कटुवाल, हर्कमाया गुरुङ र हेमा कन्दङवा रहेका छन् । 

जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रिय उपाध्यक्ष होमकुमारी खापुङ, प्रदेश नं. का महिला विभाग प्रमुख शुशिला कन्दङवा, पार्टीका केन्द्रिय पोलिट व्युरो सदस्य तथा जिल्ला इन्चार्ज दुर्गाप्रसाद चापागाई, पार्टी जिल्ला संयोजक इन्द्र इम्सङ, केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य फुर्वी शेर्पा, तेजमान कन्दङवा, सलबहादुर तिवारी, दिलु सेनेहाङ र अनिल आङ्खेवा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते आयोगद्वारा समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग छलफल अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका गोली लागेर एक जनाको मृत्यु भरुवा बन्दुकसहित पाँच जना पक्राउ सुनचाँदीको मूल्य घट्यो नयाँ वर्ष सन् २०२६ सुरु समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने