माघ २५, दार्चुला | पार्टी एकीकरण पछि प्रथम पटक राप्रपाको जिल्ला अधिवेशनबाट विरसिह बडाल अध्यक्षमा निर्वाचित हुनु भएको छ । 

राप्रपाको आज भएको जिल्ला अधि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २५, दार्चुला | पार्टी एकीकरण पछि प्रथम पटक राप्रपाको जिल्ला अधिवेशनबाट विरसिह बडाल अध्यक्षमा निर्वाचित हुनु भएको छ । 

राप्रपाको आज भएको जिल्ला अधि"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

राप्रपा दार्चुलाको अध्यक्षमा बडाल

२५ माघ २०७३, मंगलवार १४:४७

माघ २५, दार्चुला | पार्टी एकीकरण पछि प्रथम पटक राप्रपाको जिल्ला अधिवेशनबाट विरसिह बडाल अध्यक्षमा निर्वाचित हुनु भएको छ । 

राप्रपाको आज भएको जिल्ला अधिबेसनले बडाललाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । बडाल कुल खसेका मत मध्ये ३१ म्मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्दि मोहनसिह विष्टले २८ मत प्राप्त गर्नु भएको छ । राप्रपाका कुल मतदाता संख्या १ सय ४ रहेकोमा  ६३ मत खसेका थिए । कुल खसेका मत मध्ये ४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । 

समितिका अन्य पदाधिकारीहरु भने समय अभावका कारण पदपुर्ति भएको छैन् । बडाल यसअघि पनि पार्टीका अध्यक्ष तथा विष्ट पार्टीका जिल्ला सचिव हुनु हुन्थ्यो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन