१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

निर्वाचन कार्यालय डोल्पामा ३ सय ३० जनाले नाम दर्ता र अध्यावधीक गराए

२६ माघ २०७३, बुधबार १२:५९

टेक शाही | माघ २६, डोल्पा | जिल्ला निर्वाचन कार्यालयमा डोल्पामा ३ सय ३० जनाले नाम दर्ता गराउनुका साथै अध्यावधीक गारएका छन । 

डोल्पा जिल्लाका २३ वटै गाविसमा सँचालन गरिएको मतदाता नामावलि साकलन दर्ता,अध्यावधिकल दावी बिरोध कार्यक्रममा महिला १ सय ४९ जना,पूरुष १ सय ८३ जना गरि जम्मा ३ सय ३० जनाले मतदाता नामावलि दर्ता,अध्यावधिक र आवी बिरोध गरेको जिल्ला निर्वाचन अधिकारी राम बहादुर बुढाले जानकारि दिनु भयो । 

निर्वाचन कार्यालय डोल्पामा १८ बर्ष पूरा भइ माघ २६ गते सम्म मतदाता नामावलि सँकलन दर्तामा नामावलि दर्ता गराउने महिला ८ हजार ४ सय १८ र पूरुष ८ हजार २ सय ६६ गरि जम्मा १६ हजार ६ सय ८४ जनाले नामावलि दर्ता गराएको निर्वाचन अधिकारि बुढाले बताउनु भयो । 

कुल मतदाता नामावलि सँलन दर्ता,अध्यावधिक र दावी बिरोधको समयमा आज सम्म १ सय ९ जनाको मृत्यू भएका छन । त्येसै गरि मतदाता नामावलिको ठेगाना परिवर्तनमा १ जना, त्रुटि सच्याइएका ८ जना, दोहोरो नाम परि हटाइएका २२ जना रहेको निर्वाचन आयोगमा जानकारि गराएको र अब परिचपत्र आउदा सबै कुरा सच्चिएर सहि तथ्याँक आउने जिल्ला निर्वाचन कार्यालय डोल्पाले जानकारि दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन