राष्ट्रिय प्रजातन्त्र पार्टी एकिकरण पछिको पहिलो एकता अधिवेशनले पर्वतमा इश्वर गिरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । मंगलबार र बुधबार दुई दिन सम्म सञ्चालित जिल्ला अधिवेशनले गिरीलाई अध्यक्षमा चयन गरेको हो ।  गिरी राप्रपाको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राष्ट्रिय प्रजातन्त्र पार्टी एकिकरण पछिको पहिलो एकता अधिवेशनले पर्वतमा इश्वर गिरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । मंगलबार र बुधबार दुई दिन सम्म सञ्चालित जिल्ला अधिवेशनले गिरीलाई अध्यक्षमा चयन गरेको हो ।  गिरी राप्रपाको"/>
५ माघ २०८२, आईतवार
पर्बत - PBT

राप्रपा पर्वतको अध्यक्षमा गिरी सर्वसम्मत चयन

२६ माघ २०७३, बुधबार १३:१२

राष्ट्रिय प्रजातन्त्र पार्टी एकिकरण पछिको पहिलो एकता अधिवेशनले पर्वतमा इश्वर गिरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । मंगलबार र बुधबार दुई दिन सम्म सञ्चालित जिल्ला अधिवेशनले गिरीलाई अध्यक्षमा चयन गरेको हो ।  गिरी राप्रपाको तदर्थ समितिमा बरिष्ठ उपाध्यक्ष रहेका थिए ।

राप्रपाका केन्द्रीय सदस्यत्रय शेरबहादुर गुरुङ, इच्छाबहादुर गुरुङ र रणबहादुर क्षेत्री, देवेन्द्र विक्रम महत, क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष टेकबहादुर जिसी र क्षेत्र नं. २ का अध्यक्ष दुर्गाबहादुर मल्लको समन्वय समितिले गिरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।  अध्यक्षका लागि वर्तमान् अध्यक्ष ठाकुर प्रसाद भूसाल र इश्वर गिरीको उम्मेदवारी परेपछि समन्वय समिति तय गरिएको थियो ।

उक्त समन्वय समितिमा अध्यक्षका दावेदार दुवै जना गिरी र भूसालले समितिले गरेको निर्णय स्वीकार गर्ने गरी लिखित रुपमा मञ्जुरी नामा दिएपछि उक्त समितिले आज बुधबार इश्वर गिरीको अध्यक्षतामा १८ सदस्यीय कार्य समिति विस्तार गरेको हो ।  समितिको सदस्यहरुमा क्रमस ठाकुरप्रसाद भूसाल, देवेन्द्रविक्रम महत, मानकुमारी गिरी, नुमादेवी भट्राई, हेमलाल पौडेल शर्मा रहेका छन् । त्यसै गरी प्रकाश पौडेल, दुर्गाबहादुर खाँड, प्रभु गुरुङ, दुर्गा श्रेष्ठ, ठाकुर बम मल्ल, जगतबहादुर पौडेल, नारायणदत्त भूसाल, शेरबहादुर थापा, गोपीचन्द्र शर्मा र हेमप्रताप सेन पनि राप्रपाको जिल्ला सदस्यमा चुनिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता