मोहम्मद ईजहार शेष/माघ २८, नवलपरासी । उपप्रधान एंव गृहमन्त्री बिमलेन्द्र निधिले मुलकको आर्थिक बिकासमा अद्योग क्षेत्रको महत्वपुर्ण भुमिका रहेको बताउनु भएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/माघ २८, नवलपरासी । उपप्रधान एंव गृहमन्त्री बिमलेन्द्र निधिले मुलकको आर्थिक बिकासमा अद्योग क्षेत्रको महत्वपुर्ण भुमिका रहेको बताउनु भएको छ "/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आसन्न निर्वाचनका लागि संसोधन आवश्यक: गृहमन्त्री निधि

२०७३, २८ माघ शुक्रबार १४:५२


मोहम्मद ईजहार शेष/माघ २८, नवलपरासी । उपप्रधान एंव गृहमन्त्री बिमलेन्द्र निधिले मुलकको आर्थिक बिकासमा अद्योग क्षेत्रको महत्वपुर्ण भुमिका रहेको बताउनु भएको छ । 

उद्योग बाणिज्य संघ नवलपरासीको ३५ औं बार्षिक साधरण सभामा प्रमुख अतिथिको रुपमा परासी आउनु भएको गृहमन्त्री निधिले देश रहेको प्रमुख समस्या गरिबी निवारणका लागि पनि उद्योग क्षेत्रले नेतृत्व गर्नु पर्ने बताउनु भएको छ । 

गृहमन्त्री निधिको प्रमुख आतिथ्य तथा उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष भिम बहादुर थापा भरतको अध्यक्षतामा आज भएको ३५ औं साधरण सभाको उद्घाटन गर्दै मन्त्री निधिले यस्तो बताउनु भएको हो ।

राजनितिक क्षेत्रमा अहिलेको प्रमुख समस्या संविधान संसोधन भएकोले उक्त समस्या सबैको सहमतिले समाधान गर्नुपर्ने बताउनु भयो । जारी भएको संविधान संसोधन सर्वस्वीकार्य बनाउन र आसन्न निर्वाचन सम्पन्न गराउनका लागि ४ बुंदे संसोधन आवश्यक भएको भन्दै प्रमुख प्रतिपक्षि दल नेकपा एमालेलाई संविधान सांसोधन गराउन उपप्रधान एंव गृहमन्त्री निधिले आग्रह गर्नु भयो । 

कार्यक्रममा उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष भरत थापाले नवलपरासीका उद्योग क्षेत्र, धार्मिक पर्यटन क्षेत्र र महेशपुर छोटी भन्सारको स्तरोन्नत्तीका लागि गृहमन्त्री निधिको ध्यानाकर्षण गराउनु भएको थियो । 

उद्घाटन सत्रमा उद्योग बाणिज्य महासंघकी केन्द्रिय उपाध्यक्ष भवानी राणा, मधेसी मोर्चाका जिल्ला संयोजक मुकुरजी गिरी, उद्योग बाणिज्य संघ नवलपरासीका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ता, महासचिव गिरीराज पाण्डे लगायतले भुभकामना ब्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा