फागुन १, काठमाडौं । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको आठौं महाधिवेशन राजधानीमा आजबाट सुरु भएको छ ।

काठमाडौँको खुलामञ्चमा अहिले उद्घाटनसत्र सुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १, काठमाडौं । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको आठौं महाधिवेशन राजधानीमा आजबाट सुरु भएको छ ।

काठमाडौँको खुलामञ्चमा अहिले उद्घाटनसत्र सुर"/>

२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजधानीमा विप्लव माओवादीको शक्ति प्रदर्शन (फोटो फिचर)

२०७३, १ फाल्गुन आईतवार ०९:५१


फागुन १, काठमाडौं । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको आठौं महाधिवेशन राजधानीमा आजबाट सुरु भएको छ ।

काठमाडौँको खुलामञ्चमा अहिले उद्घाटनसत्र सुरु भईसकेको छ भने उसले बन्द सत्र भने रोल्पाको थवाङमा गर्ने जनाएको छ । देशभरका कार्यकर्तालाई काठमाडौँमा जम्मा गरेको विप्लव माओवादीले उदघाटनसत्रका लागि बिभिन्न तीन स्थानबाट जुलुससहितको र्‍याली शहिदगेटमा जम्मा गर्दै खुल्लामंच लगेको थियो । अहिले खुला मंचमा उसको उद्घाटन सभा जारी छ । 

उद्घाटन सत्रका लागि सबैभन्दा बढी रोल्पाबाट सहभागी भएको अनुमान गरिएको छ । उदघाटन सत्र सकिएलगत्तै आजै नेताहरु रोल्पातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । 

रोल्पाको थवाङमा महाधिवेशनको बन्दसत्र हुने भएपछी रोल्पाबाट बाक्लो उपस्थिति देखिएको हाम्रा सहकर्मी गोपाल चन्दले जानकारी दिए । 

बन्दसत्रमा देशभरबाट १ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने बताइएको छ ।



तश्विर: गोपाल चन्द / सास, काठमाडौँ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन