दिनेश ठकुल्ला/फागुन ६, धनगढी । नेपाल सरकारका एक मन्त्रीले भोलि अर्थात शनिवार स्थानीय निकायको चुनावको मिति घोषणा हुने बताउनु भएको छ । 

खानेपानी, सरसफाई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला/फागुन ६, धनगढी । नेपाल सरकारका एक मन्त्रीले भोलि अर्थात शनिवार स्थानीय निकायको चुनावको मिति घोषणा हुने बताउनु भएको छ । 

खानेपानी, सरसफाई"/>

१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावको मिति शनिवार घोषणा हुन्छ: मन्त्री सिंह

६ फाल्गुन २०७३, शुक्रबार १३:२७

दिनेश ठकुल्ला/फागुन ६, धनगढी । नेपाल सरकारका एक मन्त्रीले भोलि अर्थात शनिवार स्थानीय निकायको चुनावको मिति घोषणा हुने बताउनु भएको छ । 

खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी क्षेत्रीय समिक्षा तथा कार्यदिशा तर्जुमा गोष्ठीमा सहभागि हुन धनगढी पुग्नुभएका खानेपानी तथा सरसफाई मन्त्री प्रेम बहादुर सिहले सरकार निर्वाचनको मिति घोषणा गर्नका लागि अन्तिम तयारीमा रहेको सम्भवत शनिवार नै प्रधानमन्त्रीले मिति घोषणा गर्ने बताउनुभयो ।  

प्रमुख राजनीति दलहरुविच रहेको दुरी र तिक्तता पछिल्लो समयमा कम हुदै गएको भन्दै चुनाव र सविधान सशोधन प्रक्रिया सगसगै अघि बढाउने बताउनुभयो । उहाँले सक्रमणकालिन अवस्थाको अन्त्यका लागि समानान्तर रुपले सवै कुरालाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । 

मन्त्री सिहले सम्पूर्ण नेपालीलाई स्वच्छ पानीको अधिकार प्रदान गर्नका लागि एक घर एक धारा नीति अवलम्बन गरिरहेको जानकारी दिनुभयो । त्यसका लागि तराई मधेस खानेपानी आयोजन लगायत गुरुयोजना बनाएरै कार्य गरिरहेको बताउनुभयो ।    


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता : संयोजक दाहाल जलविद्युत् परियोजनाका चुनौती सहमतिमै समाधान गर्नुपर्छ : मन्त्री घिसिङ फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल विकास दीर्घकालीन हुनुपर्छः मुख्यमन्त्री कार्की इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ : ट्रम्प समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि निर्देशिका जारी छेकम्पारमा आगलागी हुँदा एकजना घाइते जेनजी आन्दोलनका सहिदः ज्याला–मजदुरीदेखि देशका लागि बलिदान बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान मिर्गाैला पीडितहरुद्वारा सहयोगको याचना ‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’ किमकी छोरी उत्तराधिकारी सङ्केत कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु ‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’ गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि