फागुन ११, बैतडी । स्ववियु निर्वाचनको समय नजिकिनै लाग्दा बैतडी शिक्षा क्याम्पसमा गठीत नेपाल विद्यार्थि संघका अध्यक्षसहित कार्यसमिती एमाले निकट अनेरास्ववियुमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ११, बैतडी । स्ववियु निर्वाचनको समय नजिकिनै लाग्दा बैतडी शिक्षा क्याम्पसमा गठीत नेपाल विद्यार्थि संघका अध्यक्षसहित कार्यसमिती एमाले निकट अनेरास्ववियुमा"/>

२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

नेविसंघ अध्यक्षसहितको पुरै कार्यसमिती अनेरास्ववियुमा प्रवेश

२०७३, ११ फाल्गुन बुधबार १२:०१


फागुन ११, बैतडी । स्ववियु निर्वाचनको समय नजिकिनै लाग्दा बैतडी शिक्षा क्याम्पसमा गठीत नेपाल विद्यार्थि संघका अध्यक्षसहित कार्यसमिती एमाले निकट अनेरास्ववियुमा प्रवेस गरेको छ ।

बैतडी शिक्षा क्याम्पसस्थीत नेपाल विद्यार्थि संघका अध्यक्ष धर्मसिह मडै, उपाध्यक्ष करिस्मा बोहरा, सचिव हीरा बोहरा, कोषाध्यक्ष रमेस बिक र सदस्यहरु हरिस अवस्थी, सीता मडै, कुशुम भट्ट लगायतका अन्य विद्यार्थिहरुलाई अनेरास्ववियुका जिल्ला अध्यक्ष जयन्त कुवरले आफ्नो संगठनमा प्रवेश गराएका हुन् ।

स्ववियु निर्वाचनका लागि वितरण गरिएका टिकेटको विषयमा चित्त नबुझ्दा उनिहरुले नेविसंघ छोडी अनेरास्ववियोमा प्रवेश गरेको चर्चा छ ।

जगन्नाथ बहुमुखि क्याम्पसमा चुनाव जित्ने दाबि गरीरहेको नेविसंघलाई अब झट्का लागेको छ ।

तरपनि नेविसंघले चुनाव जित्ने दाबी गरीरहेको छ । यता एमाले निकट अनेरास्ववियुले पनि स्ववियु चुनावमा आफ्नो जित निश्चित भएको दाबि गरेरहको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ