२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तोकिएको मितिमा स्ववियु निर्वाचन नहुने निश्चित

२०७३, १४ फाल्गुन शनिबार ०६:२६

फागुन १४, डोल्पा । त्रिभुवन विश्वविद्यालयले यही फागुन १८ गतेका लागि तोकेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव लिकु संयुक्त क्याम्पसमा नहुने भएको छ ।

लिकु–४ मा रहेको उक्त क्याम्पसमा व्यवस्थापन समितिको पदावधि सकिनुका साथै क्याम्पस प्रमुख नियुक्ति भई नसकेकाले समितिको पुनःगठन र क्याम्पस प्रमुखको नियुक्तिपछि मात्र चुनावी प्रक्रियामा जाने सहायक क्याम्पस प्रमुख गणेशप्रसाद शर्माले बताए । 

शिक्षा सङ्कायतर्फ तीन तह गरेर जम्मा २४ विद्यार्थी भएको र त्यसमा समेत एक दुई जनाबाहेक बाँकी सबै त्रिभुवन विश्वविद्यालयले जारी गरेको निर्देशिका विपरीतका भएको नामावली क्याम्पस प्रशासनले प्रकाशन गरेको थियो ।

क्याम्पसले नामावली प्रकाशन गरिसकेपछि विद्यार्थीको आधिकारिकताको विषयमा विद्यार्थी सङ्गठनबीच विवाद भएपछि व्यवस्थापनको सबै काम सकाएर फेरि पनि सबै पक्षसहितको निर्वाचन समितिको भेलाले भोट हाल्न पाउने विद्यार्थी छनोट गर्ने सहायक क्याम्पस प्रमुख शर्माले बताए । 

पहिला क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष आएपछि समिति पुनःगठनसँगै विद्यार्थी सङ्गठनसँग छलफल गरेर मात्र चुनावको तयारी गर्ने क्याम्पस प्रशासनको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने