फागुन १४, काठमाडौँ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले रत्न राज्य लक्ष्मी क्यम्पसमा तोडफोड गरेको छ । 

स्ववियु निर्वाचनमा मन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १४, काठमाडौँ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले रत्न राज्य लक्ष्मी क्यम्पसमा तोडफोड गरेको छ । 

स्ववियु निर्वाचनमा मन"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आर आर क्याम्पसमा तनाब, पाँच विद्यार्थी घाईते

१४ फाल्गुन २०७३, शनिबार ११:४१


फागुन १४, काठमाडौँ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले रत्न राज्य लक्ष्मी क्यम्पसमा तोडफोड गरेको छ । 

स्ववियु निर्वाचनमा मनोनयन दर्ताको विषयलाई लिएर नेवि संघले क्यम्पसमा तोडफोड गरेको हो । यसअघि मनोनयन दर्ताको विषयलाई नै लिएर अनेरास्ववियू र नेवि संघ विच क्याम्पसमा झडप भएको थियो ।

 केहि बेर अघि मनोनयन दर्ताको समयमा अनेरास्ववियूका विद्यार्थी माथी नेवि संघका विद्यार्थीहरुले विरोध जनाएपछि झडप भएको प्रहरीले जनाएको छ । अहिले अनेरास्ववियू अध्यक्ष नविना लामा र आसि लामिछाने पनि सडकमा उत्रेका छन् ।

दुई पक्षबीच विवाद चर्किएपछि झडप हुँदा नेविसंघका महेश गौतम, सुनिल शर्मा, ऋषिकेश पोखरेलगायत पाँच कार्यकर्ता घाइते भएका छन् । घाइतेको पुतलिसडकस्थित क्यापिटल अस्पतालमा उपचार भइरहेको बताइएको छ । नेविसंघले शंकरदेव र त्रिचन्द्र क्याम्पसबाट कार्यकर्ता ल्याएर क्याम्पस तोडफोड गरेको आरोप अनेरास्ववियुले लगाएको छ ।-तस्बिर: रातोपाटी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता