राम नारायण पंडित | फागुन १५, सिरहा | सरकारले तोकिएकै मितिमा स्थानिय निकायको चुनाव सम्पन्न गराउने गृहमन्त्री विमलेन्द्र निधिले बताएका हुन् । 

सिरहा क्षेत्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित | फागुन १५, सिरहा | सरकारले तोकिएकै मितिमा स्थानिय निकायको चुनाव सम्पन्न गराउने गृहमन्त्री विमलेन्द्र निधिले बताएका हुन् । 

सिरहा क्षेत्"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तोकिएकै मितिमा चुनाव सम्पन्न हुनेः गृहमन्त्रि निधि

१५ फाल्गुन २०७३, आईतवार ०९:५९

राम नारायण पंडित | फागुन १५, सिरहा | सरकारले तोकिएकै मितिमा स्थानिय निकायको चुनाव सम्पन्न गराउने गृहमन्त्री विमलेन्द्र निधिले बताएका हुन् । 

सिरहा क्षेत्र नं. ५ ले आयोजना गरेको कार्यकर्ता भेलालाई आइतबार मिर्चैयामा सम्वोधन गर्दै उप–प्रधानमन्त्रि समेत रहेका निधिले सरकारको अहिलेको मुख्य काम संविधान संशोधन र चुनाव गराउनु रहेकोले कुनै हालतमा स्थानिय निकायको चुनाब गराउने दाबी गरे । चुनाव अव कसैले रोक्न सक्दैन भन्दै उनले चुनावको लागि सवै कार्यकर्ताहरुलाई सक्रिय रुपमा लाग्न निर्देशन समेत दिए । अहिलेको अवस्थामा सरकारको मुख्य काम संविधान संशोधन र तीनवटा निर्वाचन गराउनु रहेको भन्दै त्यसको लागि सरकार लागि परेको जिकिर गरे । 

गृहमन्त्रि निधिले संशोधन प्रस्ताव दर्ता भईसकेकोले अब चाँडै पारित हुने विश्वास ब्यक्त गरे । उनले अहिले एमाले वाहेक सवै दल संविधान संशोधनको पक्षमा रहेको समेत स्पष्ट गरे । जनसंख्याको आधारमा स्थानीय तह निर्माण गर्ने भएको हुँदा मधेसमा अझै स्थानीय तहको संख्या बढ्ने उनले बताए । गृहमन्त्रि निधिले समग्र मधेस एक प्रदेशको माग गर्दै आएको मधेसी मोर्चा पनि अब दुई प्रदेश बनाउन सहमत भएको जिकिर गरे । 

गृह मन्त्री निधि नेपाल महिला संघको लहानमा हुने २ नं. प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा समेत सरिक भएको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर