अभिमनु कुमार पटेल | फागुन १५, रौतहट | नेकपा एमालेका वरिष्ट नेता एवं पूर्व प्रधानमन्त्री मावध कुमार नेपालको प्रमुख आतित्यमा बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अभिमनु कुमार पटेल | फागुन १५, रौतहट | नेकपा एमालेका वरिष्ट नेता एवं पूर्व प्रधानमन्त्री मावध कुमार नेपालको प्रमुख आतित्यमा बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक"/>
२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेसी मोर्चाका कारण प्रहरी कार्यालय भित्रै एमालेको कार्यक्रम

२०७३, १५ फाल्गुन आईतवार ११:३६

अभिमनु कुमार पटेल | फागुन १५, रौतहट | नेकपा एमालेका वरिष्ट नेता एवं पूर्व प्रधानमन्त्री मावध कुमार नेपालको प्रमुख आतित्यमा बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम रौतहटको सदरमुकाममा आयोजना गरिएको छ । 

सो कार्यक्रमलाई हुन नदिने मोर्चाका नेताहरुले गौर सदरमुकाम, गरुडा , शिवनगर लगायत ठाउँमा विरोध गरिहेकोले तनावग्रस्त भएको छ ।

मधेश र मधेशी जनताहरुको हकअधिकार सुनिश्चित गर्न नदिने एमाले पार्टीले सबभन्दा बढी मधेशीको विरोधी भएकोले एमालेका कुनै कार्यक्रम मधेश लगायत अन्य जिल्लाहरुमा हुन नदिने माधव नेपाल मधेशी र आफनै गृह जिल्ला बासीहरुलाई पटक पटक कार्यक्रमको नाममा जिस्काउने काम गरेको भन्दै मधेशी मोर्चाका नेताहरुले नारा जुशुल लगाईरहेका मधेशी नेता, कार्यकर्ता र प्रहरी बिच दोहरो भिडत भएको छ ।


एमाले नेता नेपालले आफनो कार्यक्रमलाई सफल पार्नको लागि जिल्लाका ठाउँ ठाउँहरुमा प्रहरी उतारेका छन । मोर्चाका नेताहरुलाई तितर वितर पार्नका लागि प्रहरीले आश्रु ग्यास , पाँच राउण्ड हवाई फायर समेत गरेको छ ।गौर पुरै तनाव जारी रहेको छ । एमाले नेता नेपालले आफनो पार्टीको कार्यक्रम मोर्चाको कारण असफल नहोस भने जिल्ला प्रहरी कार्यालय भित्र नै गरेका हुन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा