Arjun Joshi's Profile Photo, Image may contain: 1 person, closeup Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... Arjun Joshi's Profile Photo, Image may contain: 1 person, closeup
२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

संविधान संशोधन सक्छौ भने फेल गरेर देखाउ – सांसद जोशी

२०७३, १६ फाल्गुन सोमबार ०५:२८

Arjun Joshi's Profile Photo, Image may contain: 1 person, closeupपर्वत । नेपाली काँग्रेस क्षेत्र नं १ का सांसद अर्जुन प्रसाद जोशीले एमालेलाई संविधान संशोधनलाई सक्ने भए बहुमतका साथ फेल गराएर देखाउन चेतावनी दिएका छन् । 


उनले मधेसी लगायतका उत्पीडित, जनजाति, दलित आदीबासीको माग र अधिकारलाई सम्बोधन गर्दै संविधान संशोधनको विधेयक सरकारले संसदमा पेश गर्दा एमालेले संसद अबरुद्ध गरेर गाइजात्रा देखाएको भन्दै हिम्मत भए बहुमतका साथ फेल गरेर देखाउन चेतावनी दिएका हुन् । आजको सहारान्यूजमा खबर छ ।


३५ औ मगर दिवसको दिनमा पुन क्बलले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् । अधिकारबाट बञ्चित भएकाहरुलाई अधिकार दिनको लागि सरकार लाग्दा प्रतिपक्षले देखाएको व्यवहार अनुचित भएको उनले बताए ।


यदी संविधान संशोधन प्रति आपत्तिनै भए, गलतनै भए संविधान सभाबाटनै समस्याको समधान गरौं । पास भए पनि फेल भएपनि संसदबाटनै हुन्छ किन अबरोध गर्ने उनले भने ।


मधेसीका साथै अन्य जातजातिको अधिकार सम्पन्न गराउन सरकार लाग्नु के अपराध हो । मधेसीलाई सानो देख्नु र हेप्न खोज्यो भने भोली त्यसले देशलाई ठूलो क्षती हुने भन्दै उनले मधेसीलाई सानो नसम्झन आग्रह गरे ।


१० बर्षे जनआन्दोलन र त्यसपछिका धेरै उपलब्धीहरुलाई संस्थागत गर्दे देशलाई निकाश तर्फ लैजान सरकार लागि परेको बताउँदै जोशीले विमत्ति देखाएर अबरोध गर्नु गलत भएको बताए । तीन ठूला राजनीतिक दलहरु विच संविधान संशोधनको माध्यमबाट विस्तार अधिकारबा बञ्चित र कुण्ठितहरुको माग र अधिकार पुरा गर्ने शैद्धान्तिक सहमति भएको तर अहिले एमालेले आफैले गरेको सहमतिमा किचलो हाल्नु देशलाई द्वन्द्वमा लैजान खोज्नु भएको भन्दै जोशीले त्यसको जिम्मेवारी एमालेले लिनुपर्ने बताए । 

सांसद जोशीले जनजाती आदीबासिको हकहितको लागि आफू तयार रहेको भन्दै आफूले जिल्लाका रहेका मगर समुदायको हक र अधिकारलाई आफूले संस्थागत गर्नमा पहल गर्ने बताए । उनले मगर समुदायमा रहेका लोकोन्मुख नृत्य र भाषाको संस्थागत गनएको लागि जोड दिनुपर्ने बताए । 


सात दिन सम्म चल्लने कार्यक्रममा महिला पुरुष भलिबल, बास्केटबल , प्रौढ भलिबल, सोरठी नृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु हुने आयोजकले जनाएको छ । पुरुष भलिबलको विजेताले  ५५५५५।–, बास्केटबल विजेताले ३५ हजार, महिला भलिबल विजेताले १५५५५ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

https://scontent.fmaa1-2.fna.fbcdn.net/v/t1.0-0/s370x247/



Image may contain: 8 people, people standing and outdoor


Image may contain: 23 people, people standing


Image may contain: 11 people, people sitting

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ