टेक शाही/फागुन १८, डोल्पा । अधिराज्य भरि १८ गते हुने भनिएको स्वबियूको निर्वाचन डोल्पो क्याम्पसमा भने हुन सकेन । 

टियूले तोकेको समयमा हुन नँसक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/फागुन १८, डोल्पा । अधिराज्य भरि १८ गते हुने भनिएको स्वबियूको निर्वाचन डोल्पो क्याम्पसमा भने हुन सकेन । 

टियूले तोकेको समयमा हुन नँसक"/>

२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

फर्जी भर्नाका बिद्यार्थी हटाएपछि डोल्पो क्याम्पसमा २० गते स्ववियु निर्बाचन हुने

२०७३, १८ फाल्गुन बुधबार १२:०४


टेक शाही/फागुन १८, डोल्पा । अधिराज्य भरि १८ गते हुने भनिएको स्वबियूको निर्वाचन डोल्पो क्याम्पसमा भने हुन सकेन । 

टियूले तोकेको समयमा हुन नँसके पछि २० गते बिहान ११ बजे देखि २ बजे सम्म क्याम्पसमा हुने भएको छ । फर्जि बिद्यार्थि भर्ना गराएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि यूनियनले ताला लगाए पछि तोकिएको मितिमा स्वबियू चुनाव हुन नँसकेको हो । 

बिभिन्न समयमा छलफल तथा बार्ताहरु गरिए पनि निकर्षमा पुग्न नँसके पछि सहायक प्रमूख जिल्ला अधिकारीको सँयोजकत्वमा बुधबार ५ घण्टाको छानबिन पछि २० गते निर्वाचन हुने भएको हो । कुल ६० जना बिद्यार्थि रहेको डोल्पो क्याम्पसमा छानबिन पछि भने ४० जनाले मतादान गर्न पाउने र २० जनालाइ फर्जि बिद्यार्थि भएको भनेर नावालिबाट हटाए पछि उनिहरुले मतादानमा भाग लिन नँपाउने भएको छानबिन समितिका सयोजक सहायक प्रमूख जिल्ला अधिकारि मान बहादुर बुढाले जानकारि दिनुभयो । 

छानबिन समितिले फर्जि बिद्यार्थिको नाम हटाए पछि डोल्पो क्याम्पसले आजै अन्तीम नामावलि प्रशासन गरेको छ । भोली मनोनयन दर्ता र दावि बिरोध गर्ने र २० गते निर्वाचन हुने भएको हो । भर्नाको क्रममा नगदि रसिदमा क्रमबद्धता नँमिलेको कारण बिबाद आएपछि २० जनाले मतदानमा भाग लिन नँपाउने भएका क्यापम्स प्रमूख धनन्जय सुबेदिले जानकारि दिनु भयो । 

थोरै बिद्यार्थि रहेको डोल्पो क्याम्पसमा अखिलले फर्जि भनेर बिबाद आउ पछि छानबिन समितिले बिएड पहिलो बर्षका ३१ जना,दोस्रो बर्षका ५ जना र तेस्रो बर्षका ४ जना गरि ४० जना कायम गरेको र अन्य २० जनाको नाम बिभिन्न कारण प्रकृया नँपुगे पछि नेबिसँघ,अखिल र अखिल क्रान्तीकारिका नेतृत्वको सहमति नामावलिबाट हटाए पछि अब निर्वाचन हुनेमा कुनै सँका नँगर्न क्याम्पस ब्यबस्थापन समितिकी सदस्य उर्मिला बिकले बताउनु भयो । 

टियूले दिएको मिति माघ फागुन १ गते सम्मको समय भन्दा पछि पनि बिद्यार्थि भर्ना गराएको भन्दै अनेरास्वबियूले डोल्पो क्याम्पसमा फागुन १० गते देखि ताला लगाएको थियो । सबै प्रकृयामा छानबिन गरेर अन्तीम निर्णय निकाल्ने भन्दै सहमति गरे् पछि १५ गते ताला खोलेको थियो ।

सहमतिमा जाने कि निर्वाचनमा जाने भनेर बारम्बार छलफल गरेको भए पनि कुनै बिषयमा सहमति हुन नँसके पछि अन्तमा छानबिन समिति गठन गरेर छानविन गरिएको हो । सहायक प्रमूख जिल्ला अधिकारि मान बहादुर बुढाको सँयोजकत्वमा क्यापम्स ब्यवस्थापन समिति,क्याम्पस प्रमूख,प्रहरि निरिक्ष र तिनवटा बिद्यार्थिका केन्द्रीय सदस्यहरु एक एक जाना गरि छानबिन समितिकोृ गठन गरिएको र छानबिन समितिले छान बिन गरि एक निर्ण गरि फर्जि बिद्यार्थिको नामावलि हटाएको छ । 

उक्त छानबिन समितिको छानबिन पछि आजै अन्तीमा नामावलि प्रकाशन गरिएको छ । आजैबाट उम्मेद्धारको मनोनयन दर्ता प्रकृया सूरु गरि १९ गते बिहान १० बजे सम्म मनोनयन गरिने समय तोकिएको छ । त्यसै गरि १९ गते उम्मेद्धार बिरुद्ध दाबि बिरोध ११ बजे सम्म गरि सक्ने र १२ बजे उम्मेद्धारको बिरद्ध दाबि बिरोधको अन्तिम नामावलि प्रशासन गर्ने,१ बजे उम्मेद्धारको अन्तिम नामावलि प्रकाशन गर्ने,२ बजे सम्म उम्मेद्धारले उम्मेद्धारी फिर्ता लिने समय तोकिएको छ । त्यस्तै २० गते बिहान ११ बजेबाट २ बजे सम्म मतदान हुने भएको छ ।

उम्मेद्धारको नामावलि पेश गर्दा समानुपातिक तर्फको पनि बन्द सुचिमा पेश गर्नु पर्ने छ भने स्वबियूको निर्वाचन डोल्पो क्याम्पसमा हुने भएको डोल्पो क्याम्पसले जानकारि दिएको छ । निर्वाचन हुने भए पछि बिद्यार्थि सँगठनका सबै सँगठनहरु दौडधुप गरि रहेका छन । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ