६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यो निर्वाचनमा उम्मेदवारको संख्या मात्रै ४ लाख कट्ने

४ चैत्र २०७३, शुक्रबार ०९:४२

चैत ४, काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा देशभर ४ लाख बढी उम्मेदवार रहने पूर्व अनुमान गरेको छ ।

झण्डै ३५ हजार जनप्रतिनिधि चयन गर्ने यो चुनावमा नगरपालिकाका मेयर र उपमेयर तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित वडाध्यक्ष र चार वडा सदस्य छानिन्छन् । आयोगले उम्मेदवारी दर्ताका लागि बैशाख १६ गते विहान १० देखि साँझ ५ बजेसम्मको समय तोकेको छ । मतदान बैशाख ३१ गते बिहान सात बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । 

निर्वाचन आयोगले निर्वाचनमा करिब ४ लाख बढी उम्मेदवारले यो पटकको चुनावमा उम्मेद्वारी दिने अनुमान गरेको छ । जुन संख्या स्वतन्त्र उम्मेदवार सहितको संख्या हो । स्वतन्त्र बाहेक पनि साढे तीन लाखको उम्मेद्वारी रहने निर्वाचन आयोगको अनुमान छ ।

तर, अधिकाशं स्थानीय तहमा उम्मेदवारी दिने दलको संख्या १० कटेमा देशभरको कुल उम्मेदवारको संख्या थप बृद्धि हुँदै जाने पनि आयोगले जनाएको छ । स्वतन्त्र उम्मेदवारको समेत संख्या जोड्दा उम्मेदवारको संख्या ४ लाख कट्न सक्ने निर्वाचन आयोगले आंकलन गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश