नेपाली काँग्रेस र माओवादी केन्द्र गठबन्धनको सरकारले माथिल्लो तहदेखि तल्लो तहसम्म एमालेलाई पराजय बनाउनको लागि रणनीति बनाउने भएका छन् । 

सरकारमा साझेदार रहेको काँग्रेस र मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  नेपाली काँग्रेस र माओवादी केन्द्र गठबन्धनको सरकारले माथिल्लो तहदेखि तल्लो तहसम्म एमालेलाई पराजय बनाउनको लागि रणनीति बनाउने भएका छन् । 

सरकारमा साझेदार रहेको काँग्रेस र मा"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसददेखि स्थानीय तहसम्म एमालेलाई लडाउने काँग्रेस माओवादीको यस्तो डिजाइन

१० चैत्र २०७३, बिहीबार ०४:३७

चैत १०, पर्बत  नेपाली काँग्रेस र माओवादी केन्द्र गठबन्धनको सरकारले माथिल्लो तहदेखि तल्लो तहसम्म एमालेलाई पराजय बनाउनको लागि रणनीति बनाउने भएका छन् । 

सरकारमा साझेदार रहेको काँग्रेस र माओवादी केन्द्रले आगमी बैशाख ३१ गते हुन लागेको स्थानीय तहको चुनावलाई लक्षित गरी नयाँ डिजाइनमा जाने भएका छन् । एमालले प्रदेश ५ को सिमांकनको विषयलाई आफै सहमति टुक्राएर सत्ता साझेदार विरुद्ध अफवाह फैलाउँदै हिडेपछि काँग्रेस र माओवादी केन्द्रले आगमी हुन लागेका तीन तहका चुनावका एकैसाथ जनतामाझ जाने र एमालेको ठोगि राष्ट्रबादको फर्दाफाँस गर्ने भएका छन् । 

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले एमालेले गरेको घात र मधेसी नागरिकको अधिकारमाथिको एमालेको अत्यचारको बारेमा पटकपटक आफ्नो पार्टीका कार्यकर्तालाई जनतामाझ पु¥याउनको लागि निर्देशन दिइरहेको बेलामा माओवादी केन्द्रले पनि सोही कुरा जनता माझ लैजाने भएको छ । 

अधिकार सम्पन्न नागरिक बनाउने अभियानमा एमालले देखाएको हात्तीको नक्कली दाँतले देशमा विकराल स्थीति आउने खतरा कायम भैराखेको भन्दै अब जनताविभ काँग्रेसले जाने निर्णय गरेसँगै माओवादी केन्द्र पनि सोही अभियानमा लाग्ने भएको छ । 

संयुक्त सरकार बनाएका काँग्रेस र माओवादीले स्थानीय तहदेखि प्रदेश र संसदीय चुनावसम्म एमालेलाई परास्त बनाउनको लागि र देशलाई समस्या ग्रस्त गराउने खोज्ने योजनाको भण्डाफोर गर्ने भएका छन् । 

एक नेताका अनुसार यो अभियानले एमालेको कथित राष्ट्रबाद र ढोगि राजनीतिको पर्दाफाँस हुने बताए ।

बाहिर राम राम भन्दै बगलीमा छुरा छाम्ने ओली प्रबृतिले देशलाई द्वन्द्वतर्फ उन्मुख गराउन खोजेको र उनका सार्वजनिक भाषण देशलाई अस्थीरता र राजनीतिक दलहरुविच सहमति भाँड्ने खालका भएको भन्दै अब त्यसको भण्डाफोर गर्ने बताए ।

काँग्रेसले यहि महिनाको तेस्रो साता देखि जागरण अभियान चलाउने भएको छ । स्थानीय तहदेखि संसदसम्म एमालेलाई परास्त गराउनको लागि काँग्रेस र माओवादीको गठबन्धन जाग्ने भएको छ ।

एमाले अध्यक्ष ओलीले चारैतिरबाट आफूहरुलाई घेराउ गर्ने अभियानको भय भएको यो भन्दा पहिले सार्वजानिक कार्यक्रममा भनेका थिए । अब यो बास्तविक हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ