टेक शाही/चैत ११, डोल्पा । स्थानिय तहको निर्वाचनमा कार्यकर्तालाइ सहजाता दिन भन्दै नेपाली काँग्रेस जिल्ला कार्य समिति डोल्पाको सम्पर्क कार्यालयको शुक्रबार स्थ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/चैत ११, डोल्पा । स्थानिय तहको निर्वाचनमा कार्यकर्तालाइ सहजाता दिन भन्दै नेपाली काँग्रेस जिल्ला कार्य समिति डोल्पाको सम्पर्क कार्यालयको शुक्रबार स्थ"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

कार्यकर्ताको सहजताको लागि काँग्रेस डोल्पाले सम्पर्क कार्यालय खोल्यो

११ चैत्र २०७३, शुक्रबार १०:४३


टेक शाही/चैत ११, डोल्पा । स्थानिय तहको निर्वाचनमा कार्यकर्तालाइ सहजाता दिन भन्दै नेपाली काँग्रेस जिल्ला कार्य समिति डोल्पाको सम्पर्क कार्यालयको शुक्रबार स्थापना गरेको छ । पार्टिका कार्यकर्तालाइ सहज होस भन्ने उद्धेश्यले सम्पर्क कार्यालय खोलेको नेबि सँघ केन्द्रीय प्रतिनिधि पूर्ण शाहिले जानकारि दिनु भयो । 

पूर्व सभासद दुध कुमारि हमालको प्रमूख आथित्यमा सम्पर्क कार्यालयको उद्धघाटन गरिएको थियो । जिल्लामा सबै भन्दा पछाडि दल दर्ता गराएको कँग्रेसले स्थानिय तहको निर्वाचनलाइ लक्षित गरि कार्यकर्ताको सहजताको लागि भन्दै सम्पर्क कार्यालय स्थापना गरेको नेपाली कँग्रेस जिल्ला कार्य समिति डोल्पाले जानकारि दिएको छ । 

पार्टि कार्यालयमा कार्यकताले सहज रुपमा भेटन र सम्पर्क गर्न कठिन हुने र पार्टि कार्यालयमा निर्वाचनका देखि जिल्लाको बिभिन्न बैठक तथा छलफल हुने भएकोले कार्यकर्तालाइ सहज नहुने भन्दै नया सम्पर्क कार्यालयको स्थापना गरिएको हो । 

सम्पर्क कार्यालयमा पार्टिका कार्यकर्ताले सहजै भेटघाट र आफना बिचार राख्ने र त्यस पछि मात्र पार्ठिको जिल्ला कमिटिको बैठकमा राख्न सजिलो र कार्यकर्तालाइ पनि सहज हुने देखिएकोले सम्पर्क कार्यालयको स्थापना गरेको नेपाली कँग्रेस महाधिबेशन प्रतिनिधि गौरिसँकर उपाध्यायले जानकारि दिनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का