पर्वत । नेकपा एमालेले अखण्ड नेपाल पार्टि आफ्नो पार्टीमा विलय भएको भनेर गलत प्रचार गरेको भन्दै अखण्ड नेपाल पार्टिले आपत्ती जनाएको छ । आफ्नो पार्टिका केहि कार्यकर्ता एमालेमा प्रवेश गरेको तर सिँगो पार्टि एमालेमा विलय भएको भनेर हल्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेकपा एमालेले अखण्ड नेपाल पार्टि आफ्नो पार्टीमा विलय भएको भनेर गलत प्रचार गरेको भन्दै अखण्ड नेपाल पार्टिले आपत्ती जनाएको छ । आफ्नो पार्टिका केहि कार्यकर्ता एमालेमा प्रवेश गरेको तर सिँगो पार्टि एमालेमा विलय भएको भनेर हल्ल"/>
१ माघ २०८२, बुधबार
पर्बत - PBT

अफवाह फैलाउने प्रति अखण्ड नेपालको आपत्ति

१२ चैत्र २०७३, शनिबार १३:०१

पर्वत । नेकपा एमालेले अखण्ड नेपाल पार्टि आफ्नो पार्टीमा विलय भएको भनेर गलत प्रचार गरेको भन्दै अखण्ड नेपाल पार्टिले आपत्ती जनाएको छ । आफ्नो पार्टिका केहि कार्यकर्ता एमालेमा प्रवेश गरेको तर सिँगो पार्टि एमालेमा विलय भएको भनेर हल्ला पिटिएको भन्दै आपत्ती जनाइएको हो । 

प्रेस विज्ञप्ती मार्फत ध्यानाकर्षण गराउँदै जिल्ला अध्यक्ष यूवनाथ गौँेडेल रेग्मीले पार्टिवाट कारवाहीमा परेका केहि र केन्द्रिय सदस्य रहेका नरवहादुर कार्कि एमालेमा प्रवेश भएको जानकारी गराउनुभएको छ । तर एमालेले भने सिँगो पार्टि एमालेमा विलय भनेर कपोलकल्पित भ्रम फैलाएको गौँडेलले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

Image may contain: text

 अखण्ड नेपाल पर्वतको जिल्ला कार्यसमितिका अध्यक्ष नरवहादुर कार्कि भनेर केहि सञ्चारमाध्यममा समाचार प्रसारण गराइएको प्रति पनि ध्यानाकर्षण गराइएको छ ।

 पार्टिले यहि २०७३ माघ २६ गते केन्द्रिय कार्यसमितिले यूवनाथ गौँडेल रेग्मीलाई अध्यक्षमा मनोनयन गरिसकेको पनि विज्ञप्तीमा उल्लेख छ । पार्टि अध्यक्षले नै विज्ञप्ती निकालेर पार्टि एकढिक्का रहेको दावी गरेपछि अखण्ड नेपाल पार्टि एमालेमा विलय भएको भनेर गलत प्रचार गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना खेप्नुपरेको छ । यता आर्थर डाँडाखर्कका काँग्रेस कार्यकर्ता भनिएका धनवहादुर क्षेत्री पनि काँग्रेस कार्यकर्ता नभएको पुष्टि भएको छ ।

 नेपाली काँग्रेस आर्थरका सभापति रुद्रवहादुर रिमालले धनवहादुर क्षेत्रीले काँग्रेसको साधारण सदस्य पनि नलिएको र पार्टिमा समेत उनको कुनै भुमिका नरहेको जानकारी दिनुभयो । एमाले पार्टिले प्रवेश नै नगरेका व्याक्तिको समेत नाम उच्चारण गरेर प्रवेश गराइएको प्रचार गरेको भन्दै जनस्तरवाटै आलोचनाका स्वर सुनिन थालेका छन् ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का