पर्वत । स्थानीय तहको निर्वाचनको लागि लक्षित गरी नेपाली काँग्रेस पर्बतले चुनावी कार्यक्रम थालेको छ । मंगलबारदेखि पर्वत काँग्रेसले चुनावी प्रचारप्रसारको लागि विभिन्न भेला तथा औपचारिक कार्यक्रमहरु सुरु गरेको हो । सोही कार्यक्रम अन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्थानीय तहको निर्वाचनको लागि लक्षित गरी नेपाली काँग्रेस पर्बतले चुनावी कार्यक्रम थालेको छ । मंगलबारदेखि पर्वत काँग्रेसले चुनावी प्रचारप्रसारको लागि विभिन्न भेला तथा औपचारिक कार्यक्रमहरु सुरु गरेको हो । सोही कार्यक्रम अन्"/>
१ माघ २०८२, बुधबार
पर्बत - PBT

तरुण दलको ¥यालीमा पत्रकारको सेल्फी

१५ चैत्र २०७३, मंगलवार ०८:२६

पर्वत । स्थानीय तहको निर्वाचनको लागि लक्षित गरी नेपाली काँग्रेस पर्बतले चुनावी कार्यक्रम थालेको छ । मंगलबारदेखि पर्वत काँग्रेसले चुनावी प्रचारप्रसारको लागि विभिन्न भेला तथा औपचारिक कार्यक्रमहरु सुरु गरेको हो । सोही कार्यक्रम अन्तरगत नेका आवद्ध तरुण दलले गरेको बाइक ¥यालीमा पत्रकारहरुले सेल्फी खिची सामाजिक संजालमा हालेका छन् ।

 पत्रकार राष्ट्रको चौथो अंगका रुपमा रहेता पनि पर्वतमा पछिल्लो समयमा पत्रकारहरु खुलेर दलको बारेमा बोल्ने गरेको पाइएको छ । एमालेको मेची महाकाली अभियानमा पनि केहि पत्रकारले सुर्य अंतिक ज्याकेट लगाएका थिए त्यसको चर्का रुपमा आलोचना भएको थियो । 

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.0-0/p370x247/

मंगलबारको भेलामा पर्बत काँग्रेसका सभापति खीम प्रसाद भुषालले पर्बतमा कुनै हालतमा पार्टीले जित्ने दाबी गरे । काँग्रेस जनताको पार्टी भएको र गाउँ गाउँमा, मेलापातमा जनतासँगै हिँड्ने र मिल्ने पार्टी पनि काँग्रेस नै रहेको भन्दै सांकेतिक रुपमा भुषालले झिँगाले सराप्दैमा डिंगा नमर्ने उनको बताए ।


Image may contain: 3 people, people sitting and outdoor


https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.0-0/s261x260/


Image may contain: 4 people, people smiling, people sitting, motorcycle, tree and outdoor



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का