टेक शाही/चैत १५, डोल्पा । स्थानिय निर्बाचनको मिती नजिकीर्दै गार्दा जिल्ला निर्बाचन कार्यलय डोल्पाले सर्बदलिय बैठक गरी पुराना ४७ वटामा नयाँ १९ वटा नयाँ मत केन्द्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टेक शाही/चैत १५, डोल्पा । स्थानिय निर्बाचनको मिती नजिकीर्दै गार्दा जिल्ला निर्बाचन कार्यलय डोल्पाले सर्बदलिय बैठक गरी पुराना ४७ वटामा नयाँ १९ वटा नयाँ मत केन्द्र"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा ६६ वटा मत केन्द्र तोकियो

१५ चैत्र २०७३, मंगलवार १५:०५

टेक शाही/चैत १५, डोल्पा । स्थानिय निर्बाचनको मिती नजिकीर्दै गार्दा जिल्ला निर्बाचन कार्यलय डोल्पाले सर्बदलिय बैठक गरी पुराना ४७ वटामा नयाँ १९ वटा नयाँ मत केन्द्र थप गरी ६६ वटा मत केन्द्र संसोधन गरेको जिल्ला निर्बाचन कार्यलय डोल्पाका कम्युटर अपरेटर सुमन राइले जानकारी दिनु भएको छ । 

जिल्लाका माथिल्लो मध्य र तल्लो डोल्पाका स्थानिय बासिन्दाहरुलाई सरल सहज हुने कुरालाई मध्यानजर राख्दै जिल्ला जिल्ला निर्बाचन कार्यलय डोल्पाको आयोजनमा प्रशान कार्यलय डोल्पाको रोहबरमा बैठक बसी जिल्लाका क्रियाशिल राजनैनिक दलहरुको सल्लाहा अनुसार मत केन्द्रहरु थप गएिको निमित्त जिल्ला निर्बाचन अधिकृत नबराज उपाध्याएले बताउनुभयो । 

जिल्लामा गएको संबिधान सभा २०७० को निर्बाचनमा ४७ बटा मात्र जिल्ला भर मत केन्द्र भएकोले यहाको भौगोलीक बिकटता यहाका जनताहको मत कदर गर्दै निर्बाचन आयोगको संसोधन प्रकृयाका कारण अहिले १९ वटा मत केन्द्र डोल्पामा एक कार्यक्रमका बिच थप गएिको जिल्ला निर्बाचन कार्यलय डोल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का