७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘चुनाव चिन्ह नदिए चुनाव बहिस्कार’

१९ चैत्र २०७३, शनिबार ११:३९

चैत १९, काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकै गर्दा किरात खम्बुवान लोकतान्त्रिक पार्टीमा प्रवेशको लहर चलेको छ । 

शनिबार संवाद डबलीमा पार्टीको उपत्यका समन्वय समितिको घोषणा कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै दुई दर्जनले पार्टी प्रवेश गरेका छन् । पार्टीका केन्द्रीय उपाध्यक्ष शान्तिराज राईले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए । राईले स्थानीय तहको निर्वाचनमा पूर्वको पहिलो पार्टीले हुने दाबी गरे । 

त्यसैगरी उपाध्यक्ष यसुराज राईले दलिय व्यवस्थामा दललाई चुनाव चिन्ह नदिने जस्तो अलोकतान्त्रिक कुरा अरु नहुने बताए । राईले आफूहलाई चुनाव चिन्ह नदिए चुनाव बहिस्कार गर्ने चेतावनी समेत दिए । महिला संयोजक ज्योति राई, केन्द्रीय सदस्य रजिन राई लगायतले धारणा राखेका थिए । 

कार्यक्रममा उपत्यका संयोजकमा जयबाबु राई र उपसंयोजकमा रोशन राईलाई जिम्मेवारी दिएको घोषणा गरिएको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक अभ्यास खेलमा अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित यस्तो रहनेछ आजको मौसम, हल्का वर्षाको सम्भावना बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार