महेन्द्र जिसी पर्वत ।

मुलुक संघीय संरचनामा गएपछि नेकपा एमाले पर्वतले आफ्ना पार्टीका स्थानीय कमिटीहरु पनि सोही संरचना अनुसार पुर्नगठन कार्य सुरु गरेको छ । मंगलबार  पार्टी कार्यालय &nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र जिसी पर्वत ।

मुलुक संघीय संरचनामा गएपछि नेकपा एमाले पर्वतले आफ्ना पार्टीका स्थानीय कमिटीहरु पनि सोही संरचना अनुसार पुर्नगठन कार्य सुरु गरेको छ । मंगलबार  पार्टी कार्यालय &nb"/>

२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

वष्ठिताको आधारमा संयोजक तोक्दा पर्वत एमालेको विवाद छताछुल्ला

२०७३, १९ चैत्र शनिबार ११:४४

महेन्द्र जिसी पर्वत ।

मुलुक संघीय संरचनामा गएपछि नेकपा एमाले पर्वतले आफ्ना पार्टीका स्थानीय कमिटीहरु पनि सोही संरचना अनुसार पुर्नगठन कार्य सुरु गरेको छ । मंगलबार  पार्टी कार्यालय  सदरमुकाम कुस्मामा बसेको पार्टीको बैठकले २ नगरपालिका र ५ गाउँपालिकामा रहेका पुराना कमिटिहरुको विगठन गरेर नयाँ कमिटिका लागि संयोजक र सह संयोजक तोकेको छ । संयोजक चयन वरिष्ठताका आधारमा तय गरीएको भन्दै  पाटीका पुराना सदस्यहरुले  संयोजक पद अस्वीकार गरेसँगै एमालेमा  खैला वैला मच्चीएको हो ।

 बैठकले बरिष्ठ सचिबालय सदस्यको संयोजक र दोस्रो बरिष्ठ सदस्यलाई सह संयोजक चयन गरेको हो । बैठकले कुस्मा नगरपालिकाको संयोजकमा यम गुरुङ्ग र सहसंयोजकमा बिष्णु नेवार चयन गरेको छ । यसैगरी फलेबास नगरपालिकाको संयोजकमा मञ्जु अधिकारी र सहसंयोजकमा पिताम्बर घिमिरेलाई तोकेको हो । त्यस्तै गरि अन्य गाउँपालिकाहरुमा क्रमसः जलजला गाउँपालिकामा लाल बहादुर अधिकारी र सह संयोजकमा टुंगनाथ पौडेल, मोदी गाउँ पालिकामा  दातारमा चापागाई र सह संयोजकमा सेती महत, बिहादी गाउँपालिकामा लालबहादुर गुरुङ्ग र सहसंयोजकमा कमल भुसाल, महासिला गाउँपालिकामा संयोजक इश्वरी भुसाल र सहसंयोजक बिष्णुराम बिक चयन भएका छन् । त्यस्तै पैञ्यु गाउँपालिकाको संयोजकमा संयोजकमा रेशमलाल न्यौपाने र सह संयोजकमा चयन भएका छन् ।

संयोजक चयनमा बरिष्ठता नमिलेको भन्दै फलेबास नगरपालिका र जलजला गाउँपालिकामा  विवाद चर्कीको हो ।  पार्टी स्रोतका अनुसार फलेबास नगरपालिकाका सहसंयोजक पिताम्बर घिमिरेले आफुँ बरिष्ठ भएको भन्दै सहसंयोजक पद अस्विकार गरेका छन । उनले  आँफुलाई पार्टीले अपमानीत निर्णय गरेको भन्दै पद अस्वीकार गरेका हुन । यता जलजला गाउँपालिका सहसंयोजक तुंगनाथ उपाध्यायले पनि तल्ला सदस्य र पछिल्लो पटक सचिबालय सदस्य भएको  भन्दै  वैठकको  निर्णय अस्विकार गरेका हुन ।  बैठकले संगठन कमिटिमा रहने सदस्यहरुको समेत टुंगो लगाएको छ । सबै स्थानीय तहका सदस्यहरुमा साबिकका गाउँ कमिटिका अध्यक्ष सहितका पदाधिकारी र सोही तह भित्र रहेको क्षेत्रीय कमिटिका सदस्यहरु स्वतः सदस्य हुने निर्णय  वैठकले गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार