४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा ६६ निर्वाचन क्षेत्रमा मतदाता शिक्षा स्वयम सेवक छनौट सकियो

२३ चैत्र २०७३, बुधबार १०:३७

टेक शाही | चैत २३, डोल्पा | डोल्पा जिल्लामा स्थानिय तहको निर्वाचनको लागि निर्वाचन शिक्षा कार्यकर्ता तथा मतदाता शिक्षा स्वयम सेवक छनौट सकिएको छ । कुल ६ वटा गाँउपालिका र २ नगरपालिका गरि ६ वटा स्थानिय तह रहेको डोल्पा जिल्लामा ६५ वटा वटापालिका रहेका छन भने ६६ वटा मतदान केन्द्र रहेका छन । 

बैशाख ३१ मा हुन लागेको स्थानिय तहको निर्वाचनको लागि जिल्लाका ६६ वटा मतदान केन्द्रमा २२ जना सामाजिक परिचालिका,२६ जना ईसिडि सहयोगि कार्यकर्ता,१७ जना शिक्षक र १ जना महिला स्वास्थ्य स्वयम सेबिका गरि ६६ वटा मतदान केन्द्रमा निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयम सेवक छनौट गरेको छ । 

निर्वाचन शिक्षा कार्यकता र मतदाता शिक्षा स्वयम सेवकमा समाजिक परिचालिकालाइ पहिलो प्रथमिकता ईसिडि सहयोगि कार्यकर्तालाइ दोस्रो त्यस पछि महिला स्वास्थ्य स्वयम सेबिकालाइ तेस्रो प्रथमिकता र शिक्षकलाए अन्तिम प्राथमिकतामा राखेको भए पनि डोल्पा जिल्लामा महिला स्वास्थ्य स्वयम सेबिकामा गोम डाँगि रोकाया मात्र जम्मा १ जना एसएलसि पास गरेको भेटिए पछि उहा छनौटमा पर्नु भएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जानकारि दिएको छ । 

छनौटमा परेका निर्वाचन शिक्षा कार्यकर्ता तथा मतदाता शिक्षा स्वयम सेवकलाइ यहि चैत्र २५÷२६ गते तालिम दिएर २८ गते मतदान केन्द्रमा पठाउइने छ । एक महिनाको नियूक्ति लिएर मतदान केन्द्रमा जान लागेका निर्वाचन शिक्षा कार्यकर्ता तथा मतदाता शिक्षा स्वयम सेवकले मदतादालाइ भोट कसरि हाल्ने,भोट हाल्दा लाइनमा कसरि बस्ने जस्ता थुप्रै कुराहरुको जानकारि दिएर सके सम्म भत बदर नगर्ने उद्धेस्यले मतदान केन्द्रमा पठाउने प्रमूख जिल्ला अधिकारि केशब राज आर्चालयले जानकारि दिनु भयो । 

निर्वाचन शिक्षा कार्यकर्ता तथा मतदाता शिक्षा स्वयम सेवकलाइ जिल्ला निर्वाचन कार्यालयले तालिम दिएर जिल्लाका ६६ वटा मतदान केन्द्रमा पठाउने भए पनि निर्वाचन सम्बन्धी कुनै  पनि सामाग्रीहरु उनिहरुका हातमा भने हुने छैनन । निर्वाचन आयोगले कुनै पनि सामाग्री हाल सम्म उपलब्ध नँगराएको र जिल्ला निर्वाचन कार्यालयमा त्यस्ता सामाग्रिहरु प्रर्याप्त नँभएको कारण समस्या आउने जिल्ला निर्बाचन अधिकारि राम बहादुर बुढाले बताउनु भयो । 

बैशाख ३१ मा हुने स्थानिय तहको निर्वाचनका लागि जिल्लाका ६ वटा गाँउपालिका र २ नगरपालिका गरि ८ वटा स्थानिय तहका ६६ वटा मतदान केन्द्रमा परिचालित हुने निर्वाचन शिक्षा कार्यकर्ता तथा मतदाता शिक्षा स्वयम सेवकहरुमा छार्का ताङस्योङ गाउपालिकाको वडा नँ १ मा कमल दिप सिँ छार्का भोट प्राबि छार्का,२ मा शिबा नन्द गिरी पुङ्गा बगर,३ मा लेश बहादुर राना सप्तकोशि प्राबि ढाडगाँउ,४ मा ज्ञान बहादुर बोहोरा जनजागृति प्राबि घर्याङ,५ मा बिरेन्द्र रोकाया तेन्जीङ्ग नोर्गे प्राबि कागकोट,६ उमाराम केसि सयपत्रि प्राबि मुकोट रहेका छन । 

काइके गाँउपालिका वडा नँ १ मा सरस्वति हमाल अरनिको निमाबि शारतारा,२ मा गोकर्ण पौडेल सगरमाथा प्राबि ताराकोट,३ मा सीता राना मगर सीता प्राबि कोला,४मा सुवास झाँक्री सुन्दरेशेर्पा प्राबि धारापानि,५ मा हरिलाल पुन भक्ति थापा प्राबि बनठाडा,६ निमा बुढा भेरि निमाबि बैजिबारा,७ मा सूर्य भट्टराइ बालकल्याण प्राबि धारापानी रहेका छन । 

त्यस्तै मुड्केचुला गाँउपालिका वडा नँ १ मा नेत्रा शाही कालिका माबि कालिका,२ मा बृहस्पति हमाल बिटेना चौर,३ मा लक्ष्मी रोकाया सुर्यादय प्राबि भोटगाँउ,४ मा सुर्य कुमारि शाही डाँफे प्राबि सुर,५ मा राम बहादुर रोकाया भानु निमाबि इल,६मा निसा कुसुम शाही मालिका माबि नर्कु,७ देबिसरा ठकुल्ला अन्नपूर्ण माबि सर्मि,८मा देबी बुढा चन्दननाथ निमाबि होर्त,९मा अनिता बुढा रारा निमाबि ओक्ट रहेका छन । 

त्यसै गरि जगदुल्ला गाँउपालिका वडा नँ १ मा निरा रोकाया जगदुल्ला प्राबि हुरिकोट,२मा हिरा जिसी त्रिपूरा माबि काइगाँउ,३मा दिलिप थापा महादेब निमाबि थापागाँउ,४ मा ललिता बोहोरा ज्ञानोदय प्राबि ल्लोहारवाडा,५मा हस्त बुढा भगवति माबि झयाँकोट,६मा जुना बस्नेत मनामदन प्राबि छाँचु रहेका छन । 

शे–फोक्सुडो गाँउपालिका वडा नँ १मा योन्देन ग्याजो गूरुङ्ग मुकोट हिमाल प्राबि तिलिगँ,१मा चन्द्र गुरुङ्ग मोति प्राबि धुङ्गदार,२मा पेम्मा साङमो लामा याङ्गजेर गुम्बा प्राबि निजाल,३मा बिष्णु बोहोरा शहिद दशरथचन्द्र प्राबि,४मा मुनलाल बुढा सेल्नी डुङग्रा निमाबि साल्दागँ,५मा लाक्पा साङमो बैजि गौतमबुद्ध प्राबि पुग्मो,६मा सेराप लामु रोकाया तापारिचा माबि साइजल फोक्सुण्डो,७मा नन्द बहादुर शाही टासि सम्दो प्राबि कुगाँउ,८मा सोम्जोक मिङमार गूरुङ्ग फोतगाँउ चौर,९मा यज्ञ बहादुर शाही मुक्पोरोङ प्राबि भिजेर रहेका छन । 

त्यस्तै डोल्पो बुद्ध गाँउपालिका वडा नँ १मा कर्णबिर धराला कलाङ्ग प्राबिको परानो भवन,२मा गँगाराम कठायत क्रिष्टल माउण्टेन निमाबि,३मा कबिता शाही स्वास्थ्यचैकि भवन धो,४मा शैलेन्द्र रोकाया इन्द्रधनुष प्राबि सिमेन,५मा गिता डाँगि पोल्दे गाँउचौर,६मा उर्गेनदोर्जे बुढा सिद्धार्थकुला प्राबि तिन्जे रहेका छन । 

त्यसै गरि त्रिपूरा सन्दरि नगरपालिका वडा नँ १मा मनचन्द्र थापा ज्योति प्राबि रुम,२मा लक्ष्मी कुमारि शाही धर्मशाला चौर त्रिपूारकोट,३मा नर्जुन रोकाया मष्टा प्राबि ल्हाँ,४मा बिष्णु मति बुढा मुकुटेश्वर माबि फुल्चिग,५मा रुप बहादुर केसि प्रकाश निमाबि रँग,६मा हरिचन्द्रा डाँगि सरस्वति माबि सूँ,७मा लक्ष्मी रावत कस्तुरि निमाबि रह,८मा हुम बहादुर बिक धवलागिरि प्राबि रावतवाडा,९मा हरिरुपा रोकाया कचनजग्गा प्राबि हुम,१०मा शोभा पाहाडि जनप्रभा माबि लिकु,११मा कणीरुपा डाँगि जनपृय प्राबि चुँ रहेका छन । 

त्यस्तै अन्तमा ठुलीभेरि नगरपालिका वडा नँ १मा दिल माँया केसि भानुभक्त प्राबि थाला,२मा महिमा बुढा मन्मा प्राबि कुम्ली,३मा भिम बहादुर रोकाया लालिगुराँस प्राबि तिप्ला,४मा लक्ष्मी शाही सरस्वति माबि दुनै,५मा हस्ता रोकाया,बिद्यामन्दीर माबि माझफाल,६मा मिन कुमारी बुढा लक्ष्मी माबि थरगाँउ,७मा बिसरा रोकाया आर्दश माबि जुफाल, ८मा गोमा डाँगि रोकाया गौरि प्राबि डाँगिबाडा,९मा सीता शाही बिडिथान प्राबि जुफाल,१०मा कृष्णमति कार्कि कर्णाली प्राबि परिला,११मा चन्द्रकलि कार्की शुभकामना निमाबि रह रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जानकारि दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ