३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

अधिवेसन सकिएको २४ घण्टा नबित्दै कांग्रेस परित्याग गरि एमालेमा प्रवेश

२५ चैत्र २०७३, शुक्रबार ०९:४९

टेक शाही/चैत २५, डोल्पा । नेपाली कांग्रेसको जिल्ला अधिबेसन सम्पन्न भएको २४ घण्टा नँबित्दै नेपाली कांग्रेस जिल्ला कमिटि सदस्य परित्याग गरि नकपा एमालेमा ६ जनाले प्रवेश गरेका छन ।

बिहिबार सम्म पन्न नेपाली काँग्रेस जिल्ला कमिटि डोल्पाको अधिबेसन सम्पन्न भएको छ । कँग्रेस परित्याग गर्नेहरुमा त्रिपूरा सुन्दरी नगरपालिका वडा नँ ३ सूँ गाँउका नेत्र बहादुर डाँगि,हिमाल धराला,जया बहादुर डाँगि,लालचन्द्र बोहोरा धन बहादुर डाँगी र शुद्ध नेपालीले सँयूक्त रुपमा आजकै मिति देखि नेपाली कँग्रेसको क्रियाशिल सदस्यता त्यागेर एमालेमा प्रबेस गरेको नेत्र डाँगिले बताउनु भयो । तर उता नेपाली कँग्रेसको नब निर्वाचित जिल्ला कमिटिले आधिकारिक कुनै पनि जानकारि दिएको छैन । 

त्यसै गरि धन बहादुर धरालाले एकिकृत अखिल नेपाल शिक्षक सँगठन गरित्याग गरि नेपाल शिक्षक सँगठनमा प्रबेश गरेका छन । बैशाख ३१ मा हुने स्थानिय तह निर्वाचनमा स्थानिय स्तरमा आफनो नेतृत्व सुनिश्चित गर्नको लागि अहिले एक पार्टिबाट अर्को पार्टिमा प्रबेस गर्ने र परित्याग गर्नेहरुको लहर चलेको छ । 

६ वटा गाँउपालिका र २ नगरपालिका गरि ८ वटा स्थानिय तह रहेको डोल्पा जिल्लामा गाँउगाँउ र टोलटोल अनि बस्तिहरुमा स्थानिय तहको चुनावी माहोल दैनिक ताति रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ