टेक शाही/चैत २५, डोल्पा । नेपाली कँग्रेसको १३ औँ जिल्ला अधिबेसन भब्य रुपमा सम्पन्न बिहिबार अबेस सम्पन्न भएको छ । 

अँगद कुमार बुढाको सभापतित्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/चैत २५, डोल्पा । नेपाली कँग्रेसको १३ औँ जिल्ला अधिबेसन भब्य रुपमा सम्पन्न बिहिबार अबेस सम्पन्न भएको छ । 

अँगद कुमार बुढाको सभापतित्"/>

२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

नयाँ नेतृत्व चयन गर्दै कांग्रेस डोल्पाको १३औँ जिल्ला अधिवेसन सम्पन्न

२०७३, २५ चैत्र शुक्रबार १०:१७


टेक शाही/चैत २५, डोल्पा । नेपाली कँग्रेसको १३ औँ जिल्ला अधिबेसन भब्य रुपमा सम्पन्न बिहिबार अबेस सम्पन्न भएको छ । 

अँगद कुमार बुढाको सभापतित्वयमा १३ सदस्सिय नयाँ नेतृत्वको चयन गर्दै नेपाली कँगे्रस डोल्पाले जिल्ला अधिबेसन सम्मपन्न गरेको हो । बिहिबार राति पदाधिकारिको चयन भएपछि आधिकारि रुपमा शुक्रबार दिउसो घोषणा गरि नयाँ नेतृत्व सहित बिजय जुलुस गरि बजार परिक्रमा गरेको छ । नेपाली कांग्रेस जिन्दाबा, नेपाली कांग्रेस आयो आयो जस्ता नारा सहित दुनै बजार परिक्रमा गरेका थिए ।



नेपाली कँगे्रस जिल्ला कार्य समिति डोल्पाको १३ आँै जिल्ला अधिबेसनबाट अँगद कुमार बुढा सभापति जयस उपाध्याय सचिव शैलेन्द्र हमाल कोषाध्यक्ष सर्वसम्मत चयन हुनु भएको छ । त्यसै गरि अन्य सदस्यहरुमा राम प्रसाद महत, लब कुमार शाही, लिलाराज रोकाया,केशब रोकाया, केशे बुढा, जलसरा बुढा, तेजेन्द्र गूरुग, हस्त बहादुर सार्कि र लक्ष्मी कुमारि शाही सर्बसम्मत रुपमा सदस्यमा निर्वाचित हुनु भएको छ । अब सचिव १ जना, उपसभापति १ जना सहसचिव १ जना र ४ जना सदस्य गरि जम्मा ७ जना मनोनित गर्न बाँकि रहेको नेपाली काँग्रेस जिल्ला कार्यसमितिले जनकारि दिएको छ ।  

निकै लामो कसरत पछि नेपाली कँग्रेस डोल्पाको जिल्ला अधिबेसन भएको हो । जिल्ला निर्वाचन कार्यालयमा दल नै दर्ता नँगराएको कँग्रेसले बैशाख ३१ को स्थानिय तहको निर्वाचनमा  भाग लिन नपाउने अबस्था आएको बेला निर्वाचन आयोगले समय दिएर दर्ता पाए पछि नेपाली कँग्रेस सर्मथक जनताहरुको खुसिमो सिमा नै छैन । 


जिल्लामा दल पनि दर्ता हुनु र स्थानिय तहको मिति नजिकीदै गर्दा जिल्ला अधिबेसनबाट नयाँ जागरुक नेतृत्व चयन भए पछि जिल्लामा कँग्रेसको माहोल झनै बढ्दो रहेको केहि बुद्धि जीबिहरुको भनाइ रहेको छ । 

नयाँ नेतृत्वको चयन भए पछि गाँउगाँउमा कँग्रेस सर्मथकहरु प्रचारमा होमीन थालेका छन । २०७० सालको सँसदको निर्वाचनमा एमालेमा रहेर स्वतन्त्र उम्मेद्धारी दिनुभएका अँगद कुमार बुढाले निकै धेरै मत पाउनु भएको थियो ।

त्यसपछि उहाँले एमाले छोडेर नेपाली काँग्रेसमा प्रबेस गरे पछि उहाँलाइ पार्टिको उपसभापतिको जिम्मेवारि दिइएको थियो । देशको ठुलो दल भए पनि डोल्पा जिल्लामा जहिले नेपाली कँग्रेस तेस्रो पार्टिको रुपमा चिनिने गरेको नेपाली कांग्रेसका केही नेताहरुको भनाइ रहेको छ । अहिलेको अधिबेसनबाट जनमत धेरै भएको ब्यक्तिले नै जिल्ला सभापति पाए पछि डोल्पा जिल्लामा नेपाली काँग्रेसको बाहुल्यता बढ्दै जाने धेरैको तर्क रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार