पर्वत । नेपाली काँग्रेस पर्वतबाट कुश्मा नगरपालिकामा उपमेयरमा उड्नको लागि सरस्वती शर्मा जिज्ञासु धौडधुपमा लागेपरेकी छिन् । सामाजिक क्षेत्रमा क्रियाशिल रहेकी उनी कुश्मा नगरपालिकाको उपमेयरको टिकट लिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाली काँग्रेस पर्वतबाट कुश्मा नगरपालिकामा उपमेयरमा उड्नको लागि सरस्वती शर्मा जिज्ञासु धौडधुपमा लागेपरेकी छिन् । सामाजिक क्षेत्रमा क्रियाशिल रहेकी उनी कुश्मा नगरपालिकाको उपमेयरको टिकट लिन"/>
३ माघ २०८२, शुक्रबार
पर्बत - PBT

उपमेयरको लागि जिज्ञासुको धौडधुप

२५ चैत्र २०७३, शुक्रबार १३:३९

पर्वत । नेपाली काँग्रेस पर्वतबाट कुश्मा नगरपालिकामा उपमेयरमा उड्नको लागि सरस्वती शर्मा जिज्ञासु धौडधुपमा लागेपरेकी छिन् । सामाजिक क्षेत्रमा क्रियाशिल रहेकी उनी कुश्मा नगरपालिकाको उपमेयरको टिकट लिनको लागि यतिबेला धौडधुपमानै छिन् । 

नेपाली काँग्रेस पर्वतको कार्यसमिति सदस्य समेत रहेकी उनी आफूलाई पार्टीले उपमेयरको लागि टिकट दिनमो विश्वस्त छिन् । उनलाई कुनपा २ ले उपमेयरको लागि चयन गरेको छ । कुनपा २ ले उपमयेरको लागि उनलाई छनोट गरेसँगै उनीमा उमेयरको टिकट पाउने आशा जागेको छ ।

Image may contain: 1 person, standing and outdoor

नेका भित्र पछिल्लो समयमा स्थानीय तहको लागि मेयर र उपमेयर चयन गर्नको लागि निकै धौडधुप चलिरहेको छ । उनको नाम पनि महिलाको तर्फबाट उपमेयर आएको हो ।

जिल्लामा लायन्स क्लब, विभिन्न महिला संजाल, मानवअधिकारबादी संस्थामा रहेर काम गरेकी उनीमा सामाजिक काम गर्ने बारे राम्रो अनुभव छ तर पनि उलाई पार्टीले टिकट दिन्छ वा दिदैन त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

Image may contain: one or more people and people standing


Image may contain: 2 people, people sitting


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ