टेक शाही/चैत ३०, डोल्पा । बैशाख ३१ मा स्थानिय निकायको निर्वाचन हुने भए पछि स्थानिय तहको निर्वाचनको लागि नेता देखि कार्यकर्ता सम्म गाँउगाँउमा दौडधुपमा ब्उस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/चैत ३०, डोल्पा । बैशाख ३१ मा स्थानिय निकायको निर्वाचन हुने भए पछि स्थानिय तहको निर्वाचनको लागि नेता देखि कार्यकर्ता सम्म गाँउगाँउमा दौडधुपमा ब्उस्"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

स्थानिय निर्वाचनमा नेतादेखि कार्यकर्ता गाँउगाँउमा दौडधुपमा ब्यस्त

३० चैत्र २०७३, बुधबार ०२:०५


टेक शाही/चैत ३०, डोल्पा । बैशाख ३१ मा स्थानिय निकायको निर्वाचन हुने भए पछि स्थानिय तहको निर्वाचनको लागि नेता देखि कार्यकर्ता सम्म गाँउगाँउमा दौडधुपमा ब्उस्त हरेका छन । डोल्पा जिल्लामा ६ वटा गाँउ पालिका र २ नगरपालिका गरि ८ वटा स्थानिय तहमा बिभाजित भएको छ । ८ वटा स्थानिय तहमा रहेको डोल्पा जिल्लामा ६५ वटा वडा पालिका र ६६ वटा निर्वाचन केन्द्र रहेका छन । 

बैशाखको पहिलो साता भित्रमा सबै राजनितिक दलले आफना उम्मेद्धारको नामावलिको अन्तिम टुगोँ लागइ सक्नु पर्ने भएको छ । एकै पार्टिले प्रत्यक वडामा ५ वटा गाउपालिकामा कम्तीमा ३० जना र नगरपालिका ५५ जना उम्मेद्धार छानौट गर्नु पर्ने छ । यसरि स्थानिय तहका उम्मेद्धार छनौटमा सबै राजनितिक दलहरु दौडधुपमा ब्यस्त हरेका छन । 

स्थानिय तहको निर्वाचन नँभएको २० बर्ष भयो २० बर्ष पछि हुन लागेको स्थानिय तहको निर्वाचनमा पदीय प्रलोभनमा एक पार्टिबाट अर्को पाटिमा जानेहरुको पनि कमि रहेको छैन । सँघियता पछिको पहिलो स्थानिय निर्वाचनमा हाम्रा भन्दा पनि राम्रा उम्मेद्धारको छनौट आबास्यक रहेको यूवा पिढिको सुझाब रहेको छ । तर यूवाहरुको बिचारलाइ पाका पुस्ताहरुले मान्ने सँकेत रहेको छैन । 

नेपालको सँबिधानले स्थानिय तहको निर्वाचनमा महिला दलित अल्पसँख्यकको सिट सुनिश्चीत गरेकोले यस पटकको स्थानिय तहमा महिलाको प्रतिनिधित्व धेरै हुने भएको छ । स्थानिय तहको निर्वाचनमा आफुले भनेको पद तथा टिकट नँपाएको खण्डामा पार्टिको सिद्धान्त नै भुलेर भए पनि पषर्टि परित्याग गर्नेहरुको पनि लहर नै चलेकोे छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता