बैशाख १, पर्वत । नेकपा ९माओवादी केन्द्र० ले मोदी गाउँपालिकाको वडा नं। ६, तिलाहारमा २२१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । 

बिहीबार दिउँसो तिलाहारमा सम्पन्न भेलाले चित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १, पर्वत । नेकपा ९माओवादी केन्द्र० ले मोदी गाउँपालिकाको वडा नं। ६, तिलाहारमा २२१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । 

बिहीबार दिउँसो तिलाहारमा सम्पन्न भेलाले चित"/>

२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तिलाहारमा माओवादी केन्द्रको निर्वाचन परिचालन समिति

२०७४, १ बैशाख शुक्रबार ०९:४५

बैशाख १, पर्वत । नेकपा ९माओवादी केन्द्र० ले मोदी गाउँपालिकाको वडा नं। ६, तिलाहारमा २२१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । 

बिहीबार दिउँसो तिलाहारमा सम्पन्न भेलाले चित्रबहादुर बस्नेतको संयोजकत्वमा २२१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । भेलाले निर्वाचन परिचालन समितिको सचिवालय समेत गठन गरेको छ ।

परिचालन समितिको सचिवालयमा बलराम नेपाली, दीपेन्द्र नेपाली, नम्रता परियार, किशोर शर्मा, प्रताप पौडेल, चन्द्रबहादुर बि।क।, रामबहादुर बि।क।, कटकप्रसाद शर्मा, प्रेम नेपाली, कृष्ण लामिछाने, रामबहादुर लामिछाने, तेजबहादुर लामिछाने, अमिन खाँ, प्रेम खड्का, राजेन्द्र लामिछाने लगायत रहेका छन् । 

भेलामा बोल्दै माओवादी केन्द्रका मोदी गाउँपालिका कमिटीका अध्यक्ष मनबहादुर पौडेलले उज्यालो नेपालको नेतृत्व गरेको माओवादीले जितेर मात्रै देशको प्रगति सम्भव हुने बताए । त्यसै गरी अर्का वक्ता गंगा तिमिल्सिनाले स्थानीय तहको निर्वाचन भएका कारण जनताले पार्टीभन्दा सक्षम उम्मेदवार रोज्ने दावी गर्दै विकासको प्रष्ट दृष्टिकोण भएको नेतालाई अघि सार्नुपर्ने बताइन् । कार्यक्रममा माओवादी नेताहरु तुलसी गिरी, जयबहादुर अखेली लगायतका वक्ताहरुले माओवादीले अघि सारेको संघीयताकै कारण गाउँ गाउँमा सिंहदरबार स्थापित भएको भन्दै अब जनताले सास्ती खेप्नुपर्ने दिनको अन्त्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार