काठमाडौं, ३ बैशाख । नेकपा एमालेका शिर्ष नेताहरुले माओवादी केन्द्रले चाहेको अवस्थामा एमाले पत्तासाफ हुने निष्कर्ष निकालेका छन् ।

एमालेका केन्द्रिय नेताहरुले आफ्ना विश्वस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  काठमाडौं, ३ बैशाख । नेकपा एमालेका शिर्ष नेताहरुले माओवादी केन्द्रले चाहेको अवस्थामा एमाले पत्तासाफ हुने निष्कर्ष निकालेका छन् ।

एमालेका केन्द्रिय नेताहरुले आफ्ना विश्वस"/>

२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एमालेको आन्तरिक विश्लेषण -माओवादीले चाहे एमाले पत्तासाफ

२०७४, ३ बैशाख आईतवार ११:२०

 काठमाडौं, ३ बैशाख । नेकपा एमालेका शिर्ष नेताहरुले माओवादी केन्द्रले चाहेको अवस्थामा एमाले पत्तासाफ हुने निष्कर्ष निकालेका छन् ।

एमालेका केन्द्रिय नेताहरुले आफ्ना विश्वस्त कार्यकर्ताहरुलाई अनौपचारिक रुपमा स्थानिय निकायको निर्बाचनमा कांग्रेससँग माओवादीको गठबन्धन गर्ने खतराबाट बच्न भन्ने गरेका छन् ।

एक एमालेका सक्रिय कार्यकर्ताका अनुसार स्थानिय निकायको निर्बाचनमा सत्तारुढ सहयात्रि नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेको अवस्थामा एमालेका लालकिल्ला भनेर चिनिएका स्थानहरुमा समेत पराजित हुने अवस्था आएको नेताहरुको विश्लेषण छ ।

एमालेको पछिल्लो रबैयाबाट माओवादी चिढिएको र आफुले नजित्ने स्थानमाहरुमा कांग्रेससँग गठबन्धन गरेको अवस्थामा एमाले तेस्रो पार्टीमा पुग्ने निष्कर्षसहित केही दिन पहिला एमालेका केही नेताहरुले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निर्बाचन सारेर एकैपटक गर्न प्रस्ताव गरेको थिए। कांग्रेसले चुनाव सार्न नसघाए एमालेले सरकारलाई सहयोग गर्ने बताएका एमालेको नेतालाई प्रचण्डले आफु दाँयाबायाँ नगर्ने र एकलव्य भएर चुनावमा होमिएको बताएका थिए ।

प्रचण्डबाट कडा जवाफ पाएपछि फर्किएका एमालेका नेताहरुले स्थानिय निकायको निर्बाचनमा उम्मेदवारी दिँदा दम्भ नदेखाउन र बरु माओवादी केन्द्रसँग मिल्न भन्ने गरेको उनले बताए । खबरडबली डटकमले खबर लेखेको छ ।

माओवादी नेता तथा कार्यकर्तापनि एमालेसँगको गठबन्धन भन्दा कांग्रेससँगको गठबन्धन विश्वस्त हुने निष्कर्षमा देखिन्छन् । पत्रकार महासंघ लगायत कतिपय समाजिक संघसंस्थाहरुमा भएका चुनावहरुमा एमालेले गठबन्धनमा धोका दिने गरेको बुझाई माओवाद नेता कार्यकर्ताको छ ।

माओवादीको मनोविज्ञानसँग एमाले नेताहरु आतकिंत जस्तै छन् –उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार