नेकपा माओवादी केन्द फलेवास नगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । फलेवास नगरपालिकाको नगर अध्यक्षका रुपमा प्रेम राना चयन भएका छन् । रानाको नेतृत्वमा ४५ सदस्यीय नगरस्तरीय कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा मेघलाल विश्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नेकपा माओवादी केन्द फलेवास नगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । फलेवास नगरपालिकाको नगर अध्यक्षका रुपमा प्रेम राना चयन भएका छन् । रानाको नेतृत्वमा ४५ सदस्यीय नगरस्तरीय कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा मेघलाल विश्व"/>
२०८२, २ चैत्र सोमबार
पर्बत - PBT

फलेवासमा माओवादी केन्द्रको ४५ सदस्यीय नगरकमिटि गठन

२०७४, ६ बैशाख बुधबार ०९:१९

नेकपा माओवादी केन्द फलेवास नगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । फलेवास नगरपालिकाको नगर अध्यक्षका रुपमा प्रेम राना चयन भएका छन् । रानाको नेतृत्वमा ४५ सदस्यीय नगरस्तरीय कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा मेघलाल विश्वकर्मा, सचिवमा कमलप्रसाद भुषाल, कोषाध्यक्षमा शोभा पौडेल र सहसचिवमा नरनाथ सापकोटा सर्वसहमत रुपमा चयन भएका छन् ।

पोलिटव्यूरो सदस्य नेत्र अधिकारीको आथित्यतामा भएको कार्यक्रममा बोल्दै अधिकारीले माओवादी केन्द्र नेतृत्वको सरकारले चुनाव तोकिएकै मितिमा सम्पन्न गराउन सके पनि जित हुने बताए । जनयुद्धका समयमा माओवादीले अघि सारेका एजेण्डामानै अहिले देश चलिरहेको र स्थानीय तहको चुनाव सहज बातबरणमा सम्पन्न भए माओवादी केन्द्रले अघि सारेका एजेण्डाहरुको पहिलो जित हुने बताए । 

उनले स्थानीय तहको चुनाव संघीयताको स्वरुपमा हुन लागेको र केन्द्रिय अधिकार अब नागरिकको घरघरमा आउन लागेको बताए । स्थानीय तहको चुनावमा माओवादी केन्द्रलाई विजय गराउनको लागि सवै एकिकृत हुनपर्ने बेला आएको उनले बताए । 

जसको एजेण्डा उसको विजय सुनुश्चित हुन जरुरी छ , नत्र देशले प्राप्त गरेको संविधान लगायतका उपलब्धी खतरामा पर्ने भन्दै उनले संविधान कार्यान्यन गर्दै समृद्ध र उज्यालो नेपाल विकासको लागि पनि माओवादी केन्द्रको जीत हुनुपर्नेमा जोड दिए ।

केन्द्रिय सल्लाहकार नरेन्द्रपसाद गौतम, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य मेघलाल विश्वकर्मा लगायतले बोलेका थिए । प्रेम रानाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत गगनबहादुर थापा र कार्यक्रमको संचालन शोभा पौडेलले गरेकी थिइन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार