पर्वत । स्थानीय तहको निर्वाचनमा पर्वतका नगर र गाउपालिकाहरुमा राजनीतिक दलहरुले आआफना उमेदवार चयन गर्ने प्रकृयालाई तिब्रता दिई रहेका छन् । यसै सिलसिलामा राप्रपा पर्वतले कुस्मा नगरपालिकाको मेयर उपमेयर लगायत वडा अध्यक्षहरुमा उमेदवार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्थानीय तहको निर्वाचनमा पर्वतका नगर र गाउपालिकाहरुमा राजनीतिक दलहरुले आआफना उमेदवार चयन गर्ने प्रकृयालाई तिब्रता दिई रहेका छन् । यसै सिलसिलामा राप्रपा पर्वतले कुस्मा नगरपालिकाको मेयर उपमेयर लगायत वडा अध्यक्षहरुमा उमेदवार"/>
२०८२, २ चैत्र सोमबार
पर्बत - PBT

कुश्मा नगरपालिकामा राप्रपाबाट मेयरमा पौडेल र उमपेयरमा गिरी उठ्ने !

२०७४, ८ बैशाख शुक्रबार १४:०६

पर्वत । स्थानीय तहको निर्वाचनमा पर्वतका नगर र गाउपालिकाहरुमा राजनीतिक दलहरुले आआफना उमेदवार चयन गर्ने प्रकृयालाई तिब्रता दिई रहेका छन् । यसै सिलसिलामा राप्रपा पर्वतले कुस्मा नगरपालिकाको मेयर उपमेयर लगायत वडा अध्यक्षहरुमा उमेदवारहरुको टुंगो लगाएको छ । उम्मेदवारको टुंगो लगाउनको लागि शीर्ष दललाई हम्मेहम्मे परेता पनि राप्रपाले भने सहज तरिकाले कुश्मा नगरपालिकाको मेयर, उपमेयर तथा अन्य वडा अध्यक्षहरुको टुंगो लगाएको हो ।

सदरमुकाम रहेको कुस्मा नगरपालिकाको मेयर पदमा पार्टीका जुझारु युवा नेता प्रकाश पौडेल र उपमेयरमा चर्चित समाजसेवी मानकुमारी गिरीलाई उठाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष ईश्वर गिरीका अध्यक्षतामा शुक्रवार बसेको बैठकले नगरपालिकाका वडाध्यक्षहरुमा वडा १ देखी १४ सम्म क्रमश ठाकुरबम मल्ल, मानबहादुर पौडेल क्षेत्री, समन गुरुङ, राजन गुरुङ, अशोक गुरुङ, यमबहादुर भण्डारी, भुवन पुरी, केशव शर्मा पौडेल, रघुनाथ अधिकारी, सुदिप पौडेल, प्रकाश खडका, गुरुदत्त शर्मा, नरबहादुर क्षेत्री र भीमबहादुर गुरुङलाई उमेदवार उठाउने निर्णय गरेको हो । पार्टीले फलेवास नगरपालिका लगायत अन्य गाउपालिकाहरुमा पनि छिट्टै उमेदवारहरु तय गर्ने बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार