पर्वत । नेपाल शैनिक संघ पर्वतले स्थानीय तहको चुनावमा आफ्नो संघबाट पनि उम्मेदवारी  बनाउनुपर्ने भन्दै पार्टीमा आफ्नो अधिकार खोजेको छ ।  स्थानीय तहको चुनावको मिति नजिकिएसँगै दाबेदारी दिनेहरुको संख्या त्यहिनै मात्रैमा बढ्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाल शैनिक संघ पर्वतले स्थानीय तहको चुनावमा आफ्नो संघबाट पनि उम्मेदवारी  बनाउनुपर्ने भन्दै पार्टीमा आफ्नो अधिकार खोजेको छ ।  स्थानीय तहको चुनावको मिति नजिकिएसँगै दाबेदारी दिनेहरुको संख्या त्यहिनै मात्रैमा बढ्न"/>
२०८२, २८ चैत्र शनिबार
पर्बत - PBT

भूपू शैनिक संघले खोज्यो पार्टीमा अधिकार

२०७४, ९ बैशाख शनिबार १३:०७

पर्वत । नेपाल शैनिक संघ पर्वतले स्थानीय तहको चुनावमा आफ्नो संघबाट पनि उम्मेदवारी  बनाउनुपर्ने भन्दै पार्टीमा आफ्नो अधिकार खोजेको छ ।  स्थानीय तहको चुनावको मिति नजिकिएसँगै दाबेदारी दिनेहरुको संख्या त्यहिनै मात्रैमा बढ्न थालेको छ । पार्टीलाई उम्मेदवार छनोट ्गर्नको लागि हम्मेहम्मे परेको अबस्था छ । 

पार्टीले कसलाई टिकट दिने र कसरी उम्मेदवार छनोट  गर्ने भन्ने बारेमा शीर्ष दलहरुमा विवाद चलिरहेकै बेला नेपाल भूपू सैनिक  संघले आफ्नो पनि पार्टीभित्र अधिकार स्थापित हुनुपर्ने भन्दै अधिकारको माग गरेको छ । नेपाली काँग्रेस आवद्ध भूपू सैनिक संघले आफ्नो अधिकार खोजेको हो । जिल्लामा हुने स्थानीय तहको उम्मेदवार छनोटमा आफ्नो संघबाट पनि छनोट हुनुपर्ने माग राखेको छ । 

मेयर, उपमेयर, वडा अध्यक्ष वा अन्य तहमा भएपनि भूपू शैनिकलाई पार्टीले राजनीतिक अधिकार दिनुपर्ने माग गरेको छ । 

यसैविच भूपू सैनिक संघका जिल्ला सचिव नवराज भण्डारी कुवँरले फलेवास नगरपालिका २ थापाठानाबाट वडा अध्यक्षको लागि दाबी गरेका छन् । उनले भूपू सैनिकले पार्टीमा गरेको योगदानको कदर गदै आफूलाई पार्टीले टिकट दिनुपर्ने माग समेत गरेका छन् । आफूले टिकट प्राप्त गरे विजय शुनुश्चित भएको दाबी गर्ने उनले वडा अध्यक्षमा दाबी गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से