वैैशाख ११ । चार नम्बर प्रदेशका चर्चित नेता गुप्त हमाल ‘सन्देश’ माओवादी केन्द्रमै सक्रिय राजनीति गर्ने भएका छन् ।

दोस्रो संविधान सभाको निर्वाचनपछि निष्क्रिय रहेका हमाल माओवादी केन्द्रको सक्रिय राजनीतिमा फर्किएका हुन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैैशाख ११ । चार नम्बर प्रदेशका चर्चित नेता गुप्त हमाल ‘सन्देश’ माओवादी केन्द्रमै सक्रिय राजनीति गर्ने भएका छन् ।

दोस्रो संविधान सभाको निर्वाचनपछि निष्क्रिय रहेका हमाल माओवादी केन्द्रको सक्रिय राजनीतिमा फर्किएका हुन् ।

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

चर्चित नेता गुप्त हमाल माओवादी केन्द्रमै सक्रिय

११ बैशाख २०७४, सोमबार १०:५६

वैैशाख ११ । चार नम्बर प्रदेशका चर्चित नेता गुप्त हमाल ‘सन्देश’ माओवादी केन्द्रमै सक्रिय राजनीति गर्ने भएका छन् ।

दोस्रो संविधान सभाको निर्वाचनपछि निष्क्रिय रहेका हमाल माओवादी केन्द्रको सक्रिय राजनीतिमा फर्किएका हुन् ।


दोस्रो संविधान सभापछि निष्क्रिय रहेका हमाललाई नयाँ शक्तिका नेताहरुले चार नम्बर प्रदेशको सह–संयोजकको जिम्मेवारी दिएको भन्दै प्रचार गरेका थिए । तर, हमालले नयाँ शक्तिको जिम्मेवारी नलिई निष्क्रियरुपमा व्यवसाय गर्दै आएका थिए ।


सोमबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डलाई भेटेपछि हमाल सक्रिय राजनीतिमा आएका हुन् ।


हमाल सक्रिय राजनीतिमा आउने भएपछि पर्वत र कास्की जिल्लाका माओवादी केन्द्रका नेताहरु उत्साहित भएका छन् ।


हमाल तीन दशकदेखि गण्डकी, धौलागिरीको संगठनमा सक्रिय रहँदै आएका नेता हुन् । मोहनविक्रम सिंहको नेतृत्वको मसालबाट २०५४ सालमा विद्रोह गरेर माओवादीमा आएका हमाल कुशल संगठक र योजनाकार मानिन्छन् ।


सशस्त्र युद्धको समयमा उनले बनाएका अधिकांश योजना सफल भएका थिए । स्थानीय तह निर्वाचनको मूखैमा गुप्त हमालको सक्रियताले पर्वत र कास्की जिल्लामा माओवादी केन्द्रको प्रभाव बढ्ने विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’