पर्वत । नेकपा माओवादी केन्द्र कुश्मा नगरले आफ्ना मेयर र उपमेयरका उमेद्वारहरुको टुङ्गो लगाएको छ । कुश्मा बजारमा नगरपालिकाको कार्यसमितिको बैठकबसी एकमतले शंकर गिरीलाई मेयरमा र तारादेबि रिजाल शर्मालाई उपमेयरमा उठाउने निर्णय भएको ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत । नेकपा माओवादी केन्द्र कुश्मा नगरले आफ्ना मेयर र उपमेयरका उमेद्वारहरुको टुङ्गो लगाएको छ । कुश्मा बजारमा नगरपालिकाको कार्यसमितिको बैठकबसी एकमतले शंकर गिरीलाई मेयरमा र तारादेबि रिजाल शर्मालाई उपमेयरमा उठाउने निर्णय भएको ह"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

माओवादी केन्द्रबाट कुश्मा नगरको मेयरमा गिरी र उपप्रमुखमा रिजाल

११ बैशाख २०७४, सोमबार ११:०९


पर्वत । नेकपा माओवादी केन्द्र कुश्मा नगरले आफ्ना मेयर र उपमेयरका उमेद्वारहरुको टुङ्गो लगाएको छ । कुश्मा बजारमा नगरपालिकाको कार्यसमितिको बैठकबसी एकमतले शंकर गिरीलाई मेयरमा र तारादेबि रिजाल शर्मालाई उपमेयरमा उठाउने निर्णय भएको हो ।

बिद्यार्थी राजनितिमा स्थापित रहेका शंकर गिरी माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत हुन । उनी अखिल क्रान्तिकारीको पृथ्वीनारायण क्याम्पस हुँदै पर्वतको अध्यक्ष र केन्द्रिय सचिवालय सदस्य समेत रहेका छन् ।

स्थानिय निर्वाचनमा माओवादीका नारा जनतालाई मन परेको साथै माओवादी कै नेतृत्वमा जनताको अधिकार सुनिश्चित भएकोले आफ्नो बिजय निश्चित भएको बताउँदै गिरीर्ले भने हामी जनताको आँगनमा गएका छौं र जनताको अधिकारको लागि निरन्तर लागिरहेका कारण आफुहरुको बिजयको बिकल्पै नभएको बताए ।

पर्वत जिल्लाको कुश्मा नगरको बिकासमा निरन्तर लागेक ागिरीले यसपाली पार्टी सरकारमा रहेको अबसरपारी नगर भित्र करोडौं रकम भित्राएका समेत छन् । कुश्मा नगरको बिकास गर्ने एजेण्डा आफुसँग भएको बताउँदै गिरीले भने माओवादीको सरकार र माओवादीको बिजयले मात्रै जनताको भलो हुन्छ ।

ब्यावस्थापनमा स्नातक र राजनितिशास्त्रमा स्नातकोत्तर अध्ययनरत गिरी कुश्मा नगरेको मेयरमा उेद्बार हुने कुराले कांग्रेस एमालेमा समेत खैलाबैला पैदा भएको छ । कुश्मा बजारका स्थानियबासी समेत रहेका गिरीले जनताको काम सरलताका साथ गर्न सक्ने तथा बिकासको एजेण्डालाई जनतामा लैजान सक्ने क्षेमता भएका चर्चामा छन् ।

माओवादी केन्द्रका केन्द्रिय स्तरका नेताहरुसँग सिधा सक्पर्कमा रहेका गिरी राजनैतिक र सामाजीक बिकास तथा समृद्धीको एजेण्डामा कुश्मा नगरलाई सबैभन्दा बिकासित बनाउन सक्ने दाबि गर्छन । 

यस्तै उपमेयरमा सिफारिस भएकी माओवादी नेतृ तारादेबि रिजाल शर्माले बिकासको काम गर्न तथा लामो समय देखि उपेक्षित हुँदै आएका महिलाको अधिकार सुनिश्चितको लागि आफ्नो बिकल्प नभएको बताउँछिन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’