पर्वत । नयाँ शक्ति नेपालले कुश्मानगरपालिका बाट मेयर पदका लागि शुनिल पौडेल र उपमेयरमा शान्ति पौडेल क्षेत्रीलाई उम्मेदवारी बनाउने निर्णय गरेको छ । नयाँ शक्ति नेपालले उनीहरुलाई सर्वसहमत रुपमा उम्मेदवार बनाउने घोषणा गरेको हो । शुनिल पौडेल नयाँ शक्ति नेपाल आवद्ध विद्यार्थ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नयाँ शक्ति नेपालले कुश्मानगरपालिका बाट मेयर पदका लागि शुनिल पौडेल र उपमेयरमा शान्ति पौडेल क्षेत्रीलाई उम्मेदवारी बनाउने निर्णय गरेको छ । नयाँ शक्ति नेपालले उनीहरुलाई सर्वसहमत रुपमा उम्मेदवार बनाउने घोषणा गरेको हो । शुनिल पौडेल नयाँ शक्ति नेपाल आवद्ध विद्यार्थ"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शक्तिमा कुश्मा नगरपालिकामा मेयरमा शुनिल र उपमेयरमा पौडेलको उम्मेदवारी

१७ बैशाख २०७४, आईतवार ०८:२२

पर्वत । नयाँ शक्ति नेपालले कुश्मानगरपालिका बाट मेयर पदका लागि शुनिल पौडेल र उपमेयरमा शान्ति पौडेल क्षेत्रीलाई उम्मेदवारी बनाउने निर्णय गरेको छ । नयाँ शक्ति नेपालले उनीहरुलाई सर्वसहमत रुपमा उम्मेदवार बनाउने घोषणा गरेको हो । शुनिल पौडेल नयाँ शक्ति नेपाल आवद्ध विद्यार्थी संगठनको केन्द्रिय सदस्य हुन भने महिला शक्ति जिल्ला कार्य समिति  सदस्य हुन् ।

नयाँ शक्ति नेपालले नगरपालिकाको आर्थिक विकास र समृद्ध नेपाल निर्माणगर्ने मुख्य एजेण्डा तय गरेको छ । जिल्लामा उनीहरुको उम्मेदवारीले शीर्ष दलभित्रबाट युवापुस्ताको मत उनीहरुलाई जानेसक्ने अड्कलबाजी गरिएको छ  भने शीर्ष दलहरुको भोटर घट्ने बुझिएको छ । नयाँ शक्तिले अबको निकाश आर्थिक विकास, सवैको चाहाना विकास र समृद्धि त्यसका लागि घरघरमा नयाँ शक्ति, समृद्धी सम्भव छ हाम्रै पालामा जस्ता नाराहरु लिएर जनतामा जाने भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता