त । जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएका नेकपा माओवादी केन्द्रका कुश्मा  नगरपालिका बडा नम्बर ५ मा माओबादि केन्द्रबाट वडा अध्यक्षको रुपमा राम कंडेल उम्मेदवार बन्ने भएका छन ।
बिगत लामो समयदेखि मजदुर आन्दोलनमा रहेर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... त । जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएका नेकपा माओवादी केन्द्रका कुश्मा  नगरपालिका बडा नम्बर ५ मा माओबादि केन्द्रबाट वडा अध्यक्षको रुपमा राम कंडेल उम्मेदवार बन्ने भएका छन ।
बिगत लामो समयदेखि मजदुर आन्दोलनमा रहेर"/>
४ माघ २०८२, शनिबार
पर्बत - PBT

काँग्रेसको इलाकामा माओवादी केन्द्रका कडेँल पस्दै भने सवैलाई बडार्छु

१८ बैशाख २०७४, सोमबार ०७:५०

त । जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएका नेकपा माओवादी केन्द्रका कुश्मा  नगरपालिका बडा नम्बर ५ मा माओबादि केन्द्रबाट वडा अध्यक्षको रुपमा राम कंडेल उम्मेदवार बन्ने भएका छन ।
बिगत लामो समयदेखि मजदुर आन्दोलनमा रहेर मजदुहरुको हक हितको लागि आबाज उठाउँदै आएका माओवादी केन्द्रका जिल्ला सदस्य तथा मजदुर संगठनका केन्द्रिय सदस्य आफुँलाई सबैभन्दा बलियो उम्मेदवार भएको दाबी गर्छन ।
IMG_20170428_154940(1)
एमाले र कांग्रेसको बलियो उपस्थिति रहेको नगरपालिका वडा नम्बर ५ मा वडा अध्यक्षको उम्मेदबारी दिएका कंडेलले पार्टिले टिकट दिए विपक्षी पार्टिका उम्मेदवारलाई अत्यधिक मत अन्तरको फरकले जित्ने दावी गरेका छन् । सबैको चाहना अनुसार नै आफू उम्मेदवार बन्न चाहेको बताउँदै कंडेलले वडा अध्यक्षमा आफ्नो जित सुनिश्चित रहेको र सधै जनताको सेबामा लाग्ने प्रतिबद्धता समेत ब्यक्तm गरेका छन् ।
अहिलेको समयमा जनता सबै सजग बनिसकेको भन्दै पार्टिलाई मात्र नभएर काम गर्न नेतालाई जनताले चुन्नेमा आफु बिश्वस्त रहेको र जनताको काममा आफु सधैब रहेको कारण आफ्नो बिजय निश्चित रहेको उनले बताए । जनताले आफुलाई बिजय बनाउनेमा आशाबादि बनेका कंडेलले बिजय पछि लामो समय माओबादि केन्द्रमा रहेर प्राप्त गरेको ज्ञान, सिप र क्षमतालाई जनताको सेबामा लगाउने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता