पर्वत । सत्ताधारी राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छाड्ने निर्णय गरेको छ। सरकारमा रहेका दुई ठूला दलका सांसदले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गराएको महाभियोगप्रति आपत्ति जनाउँदै राप्रपाले त्यस्तो निर्णय गरेको आपूर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । सत्ताधारी राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छाड्ने निर्णय गरेको छ। सरकारमा रहेका दुई ठूला दलका सांसदले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गराएको महाभियोगप्रति आपत्ति जनाउँदै राप्रपाले त्यस्तो निर्णय गरेको आपूर"/>
२०८२, २ चैत्र सोमबार
पर्बत - PBT

सरकारबाट राप्रपा आउट– एमालेसँग मिलेपछि सरकारको दुइ तिहाइ नपुग्ने

२०७४, १८ बैशाख सोमबार १३:३२

पर्वत । सत्ताधारी राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छाड्ने निर्णय गरेको छ। सरकारमा रहेका दुई ठूला दलका सांसदले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गराएको महाभियोगप्रति आपत्ति जनाउँदै राप्रपाले त्यस्तो निर्णय गरेको आपूर्तिमन्त्री दिपक बोहराले बताए।

सोमबार दोश्रोपटक बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो।

स्थानीय चुनाव र संविधान संशोधनलाई सफल बनाउन सहयोग गर्ने तर महाभियोगविरुद्ध उभिने निर्णय गरेको मन्त्री बोहराले बताए। महाभियोग लगाउन दुई तिहाई आवश्यक पर्छ।

एमालेसँग राप्रपा पनि विपक्षमा उभिएपछि महाभियोग पारित गराउन आवश्यक दुई तिहाई बहुमत नपुग्ने स्पष्ट देखिएको छ।

यसअघि बीबीसीसँग आइतबार राति कुरा गर्दै राप्रपा अध्यक्ष कमल थापाले आफूहरु सरकार छाड्ने मनस्थितिमा पुगेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी