काठमाडौं, १९ बैशाख । पहिलो चरणमा घोषित बैशाख ३१ को चुनावका लागी आज अर्थात १९ गते दिउँसो १० बजेबाट बेलुकी ५ बजेसम्म उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ ।

३४ जिल्लाका २८३ स्थानमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  काठमाडौं, १९ बैशाख । पहिलो चरणमा घोषित बैशाख ३१ को चुनावका लागी आज अर्थात १९ गते दिउँसो १० बजेबाट बेलुकी ५ बजेसम्म उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ ।

३४ जिल्लाका २८३ स्थानमा"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

स्थानीय चुनावको मनोनयन दर्ता आजः २८३ स्थानमा चुनाव हुँदै

१९ बैशाख २०७४, मंगलवार ०५:०१

 काठमाडौं, १९ बैशाख । पहिलो चरणमा घोषित बैशाख ३१ को चुनावका लागी आज अर्थात १९ गते दिउँसो १० बजेबाट बेलुकी ५ बजेसम्म उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ ।

३४ जिल्लाका २८३ स्थानमा हुन लागेको चुनावमा ३,४ र ६ नं. प्रदेशभित्र उल्लेखित जिल्लाहरु पर्छन । देशका प्रमुख ४ वटा महानरपालिका सहित २८३ स्थानमा हुन लागेको मनोनयन दर्ताका लागी सोमबार अबेरसम्म पनि कतिपय स्थानमा ठुला दलहरुले उम्मेदवारहरुको टुगों लगाउन नसकेपनि मंगलबार विहानसम्म टुंग्याउने बताएका छन् ।

दर्ता भएका उम्मेदवारहरुको बारेमा बैशाख २० मा उजुरी गर्न पाइनेछ भने सोही दिन निर्बाचन आयोगले योग्य रहे नरहेको जाँच समेत गर्नेछ । बैशाख २१ गते उम्मेदवारहरुले नाम फिर्ता लिने र २२ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम रहेको छ ।

प्रधानन्यायधिशमाथि सत्तारुढघटक नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले लगाएको महाअभियोग पश्चात चुनावका बारेमा बढेको अन्योलतालाई आजको मनोनयनले हटाउने छ भने प्रधानमन्त्री पूष्पकमल दाहाल प्रचण्डले चुनाव कुनै पनि हालतमा सम्पन्न गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता