काठमाडौं, १९ बैशाख । यस्तै सल्लाह दिइरहेका छन् प्रधानमन्त्री पुष्पकमल दाहालका कानुनी सल्लाहकार महान्यायाधिबक्ता रमण श्रेष्ठ । संसद बिघटन गरिदिएपछि काम चलाउ आफै हुनपाइने ।


अहिलेको संविधान संश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौं, १९ बैशाख । यस्तै सल्लाह दिइरहेका छन् प्रधानमन्त्री पुष्पकमल दाहालका कानुनी सल्लाहकार महान्यायाधिबक्ता रमण श्रेष्ठ । संसद बिघटन गरिदिएपछि काम चलाउ आफै हुनपाइने ।


अहिलेको संविधान संश"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवालाई दिनुभन्दा संसद बिघटन गराउने प्रचण्डको तयारी

१९ बैशाख २०७४, मंगलवार ०६:०१

बैशाख १९, काठमाडौं । यस्तै सल्लाह दिइरहेका छन् प्रधानमन्त्री पुष्पकमल दाहालका कानुनी सल्लाहकार महान्यायाधिबक्ता रमण श्रेष्ठ । संसद बिघटन गरिदिएपछि काम चलाउ आफै हुनपाइने ।

अहिलेको संविधान संशोधनको टण्टै साफ हुने र मधेसी मोर्चा पनि खुश हुने । संसदको निर्वाचन गरेपछि मात्र स्थानीयतिर लाग्न समय पाइने ।

देउवाको हात चिलाउँदा सालो र श्रीमतीमार्फत कमिशन त खूब कुम्ल्याए । सत्ताबाट चाहिं हात धुनुपर्ने हो कि ? प्रधानमन्त्रीले भोलि नै संसद बिघटन गरिदिए भने आश्चर्य नमाने हुन्छ ।

किनभने पहिलो संविधानसभा बाबुरामले बिघटन गरिदिए, संविधान घोषणापछिको स्थानीय निर्वाचनको मुखमा दाहालले संसद बिघटन गर्न सक्छन् । राजनीतिक विश्लेषकहरु यस्तै सम्भाबना देख्न थालेका छन् ।

किनभने प्रधानन्यायाधीश माथि महाभियोग लगाएपछि र स्थानीय निर्वाचनको मुखमा संविधान संशोधन पर धकेलिएपछि प्रधानमन्त्रीका लागि संसद बिघटन गर्ने अच्छा अवसर जो प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की