४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

नगरपालिकाको नौं नम्बर वडा निर्विरोध उम्मेदवारी घोषणा

१९ बैशाख २०७४, मंगलवार १२:११

दान बहादुर बुढा/बैशाख १९, मुगु । आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि छायानाथ रारा नगरपालिकाको ९ नम्बर वडाले निर्विरोध उम्मेदवारी मनोनयन गरेको छ । 

उम्मेदवारी मनोनयन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन गर्दा यस्तो देखिएको हो । नेकपा माओवादी केन्द्रका मणिचन्द्र रोकाया अध्यक्ष, नेपाली काँग्रेसबाट खुला सदस्य अजविर रोकाया र दलित महिला सदस्य छयाँउकला कामीले उम्मेदवारको मनोनयन दर्ता गराएका छन । 

त्यस्तै नेकपा एमालेबाट सदस्यमा सिंह बुढा र मधुकला बुढाले मनोनयन दर्ता गराएका हुन ।  वडा तहमा निर्वाचनमा भाग लिने राजनितिक दलहरुले एक अध्यक्ष, एक महिला सदस्य, एक दलित सदस्य र दुई खुला सदस्य गरि पाँच जना उम्मेदवारको मनोनयन गर्नु पर्ने प्रावधान छ । तर नगरपालिकाको वडा नम्बर ९ मुर्माबाट प्रमुख तिन दलले सहमति गरि पाँच जनाको मात्र मनोनयन दर्ता गराएका छन ।

 नगरपालिकाको प्रमुख पदमा अहिलेसम्म नेकपा एमालेका तर्फबाट जितबहादुर मल्ल र उप प्रमुखमा सुन्तला रोकाया सहित वडा तहका सबै पदमा उम्मेदवारको मनोनयन दर्ता गराउने प्रक्रया सकिएको छ । 

अहिले नेपाली काँग्रेसले प्रमुख पदमा हरिजंग शाहीको उम्मेदवारी मनोनयन दर्ता गरेको छ भने वडा तहका पदको लागि मनोनयन दर्ता गर्ने काम जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता