पर्वत । स्थानीय तहको निर्वाचन २०७४का लागि आज जिल्लाका सबै तहमा उम्मेदवारको मनोनयन दर्ता भईरहेको छ । मनोनयन दर्तासँगै दलहरु तथा दलका कार्यकर्ताहरुमा समेत उत्साह देखिएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्थानीय तहको निर्वाचन २०७४का लागि आज जिल्लाका सबै तहमा उम्मेदवारको मनोनयन दर्ता भईरहेको छ । मनोनयन दर्तासँगै दलहरु तथा दलका कार्यकर्ताहरुमा समेत उत्साह देखिएको छ ।

२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा उत्साहजन रुपमा उम्मेदवारी दर्ता (फोटो फिचर)

२०७४, १९ बैशाख मंगलवार १३:५०

पर्वत । स्थानीय तहको निर्वाचन २०७४का लागि आज जिल्लाका सबै तहमा उम्मेदवारको मनोनयन दर्ता भईरहेको छ । मनोनयन दर्तासँगै दलहरु तथा दलका कार्यकर्ताहरुमा समेत उत्साह देखिएको छ ।

http://navadristi.com/wp-content/uploads/2017/05/


मनोनयन दर्ताका लागि गाउँ गाउँबाट आफ्नो स्थानीय तहको केन्द्रमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म उम्मेदवारहरु तथा ठूलो संख्यामा पार्टीका समर्थक तथा कार्यकर्ताहरुको उपस्थित थिए ।


लामो समयपछिको स्थानीय तहको निर्वाचन भएकाले पनि आम मतदाता, राजनीतिक दल, नेता तथा कार्यकर्ताहरुमा फरक उत्साह थियो भने आगामी निर्वाचनमा विजय प्राप्त गरेर आफ्नो पार्टीको बर्चस्व स्थापना गर्ने दलहरुको दाबी रहेको छ । 

http://navadristi.com/wp-content/uploads/2017/05/


जिल्लामा १६ वटा दलहरुले दल दर्ता गरेका भएपनि मुख्य प्रतिस्पर्धा भने काँग्रेस, एमाले र माओवादी केन्द्रका बीच हुने देखिएको छ । 

http://navadristi.com/wp-content/uploads/2017/05/


http://navadristi.com/wp-content/uploads/2017/05/


https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.0-0/p526x296/

Image may contain: 7 people, people standing and outdoor


https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.0-0/p526x296/


Image may contain: 32 people, crowd and outdoor

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने