टेक शाही/बैशाख २०, डोल्पा । बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको लागि मनोनयन दर्ता सकिएको छ । 

बिहान १० बजे देखि बेलुकी ५ बजे सम्मको समय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/बैशाख २०, डोल्पा । बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको लागि मनोनयन दर्ता सकिएको छ । 

बिहान १० बजे देखि बेलुकी ५ बजे सम्मको समय"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

ठुली भेरिमा मनोनयन दर्ता शान्तीपूर्ण सकियो, १ सय ४९ जनाको उम्मेद्धारी दर्ता

२० बैशाख २०७४, बुधबार ०२:२१


टेक शाही/बैशाख २०, डोल्पा । बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको लागि मनोनयन दर्ता सकिएको छ । 

बिहान १० बजे देखि बेलुकी ५ बजे सम्मको समय भए पनि राति ८ बजे सम्म जम्मा १ सय ४९ जनाको उम्मेद्धारि दर्ता भएको मुख्य निर्वाचन अधिकृतको् कार्यालयले जानकारि दिएको छ । सबै भन्दा पहिलो सदस्यको पदबाट दर्ता सूरु गरिएको अन्तमा मेयर उपमेयरको नाम दर्ता भएको थियो । 


ठुली भेरि नगरपालिकामा नेकपा एमालेबाट गणेश बहादुर शाही मेयर, नेपाली काँग्रेसबाट सुर्वण कुमार बुढा मेयर, उर्मिला रोकाया उपमेयर, नेकपा माओबादि केन्द्रबाट जुन कुमारि बोहोरा मेयर, लक्ष्मीचन्द्र कार्कि उपमेयर, राप्रपाबाट योगेन्द्र बहादुर शाही उपमेयर, मधेशि जनअधिकार फोरमबाट बिर बहादुर रोकाया उपमेयर, सँघिय समाजबादि फोरमबाट कमल कुमारि शाही मेयर,झानसिँह् बुढा उपमेयरमा र राज कुमारि बुढा स्वतन्त्रबाट गरि ४ जनाको मयेर पदमा र ६ जनाको उपमेयर पदमा उम्मेद्धारी दर्ता भएको छ । राप्रपा र एमालेले उममयेरमा समिकरण गरेर एमालेले उपमेयरमा उपमेयरमा उम्मेद्धारी दिएको छैन ।


निर्वाचन आयोगले दिएको समय ५ बजे भए पनि उम्मेद्धारहरु राति ८ कजे सम्म पनि लाइनमा बसेका थिए । ४ पेज लामो दरखास्त फारम भर्न कम्तीमा पनि १० मिनेटको समय लाग्ने उम्मेद्धारहरुले बताए । बिहान १० बजे देखि नै लाइनमा बसेका उम्मेद्धारहरु निकै हर्षित देखिएका थिए । 

बिभिन्न पार्टिका गाँउगाँउबाट बाजा सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका बिभिन्न पदमा उम्मेद्धारि दिएका हुन । राति साढे १० बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेद्धारहरुको दर्ताको नामावलि प्रशासन गरेको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता